जुम्ला विमानस्थल महिना दिन बन्द हुने
काठमाडौं, ९ कात्तिक जुम्लाको विमानस्थल एक महिनाका लागि बन्द भएको छ । विमानस्थलभित्रको रन–वे ओभर ले (कालोपत्रे पुनः मर्मत) गर्नुपर्ने भएकाले कात्तिक ८ गतेदेखि मंसिर ८ गतेसम्मका लागि विमानस्थल बन्द गरिएको हो। जुम्ला विमानस्थलका निमित्त प्रमुख रिंकी मल्लिकका अनुसार १५ वर्ष पहिले कालोपत्रे गरिएको रन–वे बीचबीचमा बिग्रिएकाले त्यसको ओभर ले गर्न बन्द गरिएको हो। ‘रन–वे […]
Continue Reading