फेसबुकबाट प्रेम, विवाह अनि हत्या, दुई महिनापछि पक्राउ परे श्रीमान्
काठमाडौं, ११ कात्तिक १८ वर्षीया लक्ष्मी र २२ वर्षीय अनिल परियारको चिनजान फेसबुकबाट भयो। दुबै जना रोजगारीको सिलसिलामा विदेशमा थिए। फेसबुकबाटै उनीहरूको भर्चुअल सम्बन्धको विस्तार भयो। अनिल र लक्ष्मीको भर्चुअल सम्बन्ध बिस्तारै प्रेममा परिणत भयो। केही समयमै उनीहरू नेपाल फर्के र विवाह बन्धनमा बाँधिए। खोटाङको बराह पोखरी गाउँपालिका ६ का अनिल श्रीमती लिएर गाउँ पुगे। […]
Continue Reading