ट्रिपरको ठक्करबाट एकको मृत्यु, ट्रिपरमा आगजनी

न्यूज अपडेट भक्तपुर भक्तपुर, १७ असोज भक्तपुरमा बुधबार साँझ ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काभ्रेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ३६५० नम्बरको ट्रिपरले बा ८८ प ८५२ नम्बरको बाईकलाई ठक्कर दिदाँ मोटरसाइकल चाललकको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रिपरमा […]

Continue Reading

ख्वपमा सवैभन्दा कम शुल्कमा बीबीएम

न्यूज अपडेट भक्तपुर भक्तपुर, १७ असोज भक्तपुरमै पहिलो पटक ख्वप कलेज देकोचा भक्तपुरले सवैभन्दा कम शुल्कमा बीबीएम (व्याचलर अफ विजनेश म्यानेजमेन्ट) को पढाई सुरु गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक (सरकारी) र सम्वन्धन प्राप्त (निजी तथा सामुदायिक) कलेजहरुमध्ये सवैभन्दा कम शुल्कमा बीबीएमको पढाई सुरु गर्न लागेको हो । कलेजले सार्वजनिक गरे अनुसार बीबीएम […]

Continue Reading

प्रहरी समाचार

न्यूज अपडेट भक्तपुर पाँच किलो सुन सहित पक्राउ काठमाडौं, १७ असोज रसुवा गोसाईकुण्ड गाउँपालिका–१ थुमन घर भएका १८ वर्षीय सोबहादुर तामाङलाई अवैध रुपमा ल्याएको ५ किलो सुन सहित प्रहरीले पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–३ तिनपिप्लेमा  रसुवाबाट काठमाडौंतर्फ आँउदै गरेको बा.२ ख ६३८१ नम्वरको यात्रुबाहक बसलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले मंगलबार चेकजाँच गर्ने […]

Continue Reading

काठमाडौंमा टिप्पर चल्ने समयमा हेरफेर : अब बेलुका ७ देखि विहान ७ बजेसम्म चलाउन पाइने

न्यूज अपडेट भक्तपुर काठमाडौं, १७ असोज  काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनाको प्रमुख कारण मानिएको टिप्पर चल्ने समय हेरफेर गरिएको छ । निर्माण सामग्रीको ढुवानीमा प्रयोग हुँदै आएको टिप्परका कारण दुर्घटना बढेको भन्दै गत साउन १ गतेदेखि काठमाडौंमा दिउँसो टिप्पर चलाउन रोक गरिएको थियो । गृहमन्त्रीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति ९ बजेदेखि विहान ६ […]

Continue Reading

९९ लट पुगेर रोकियो मोटरसाईकलको दर्ता, ३ अंकको बनाउन कानुनी समस्या

न्यूज अपडेट भक्तपुर काठमाडौं, १७ असोज बागमती अञ्चलमा २ पाँग्रे मोटरसाईकलको लट १ सयमा पुगेपछि यसको दर्ता रोकिएको छ । चाडपर्वको अवसरमा मोटरसाईकल तथा स्कुटर किन्नेको अत्याधिक चाप भएकाले यसको लट एक्कासी १०० मा पुगेको हो । अरुबेला कमै मात्रामा हुने मोटरसाईकलको दर्ता दशैं तिहारको बेला भने यसको दर्ता बढ्ने गरेको सम्बद्ध कार्यलयको दावि छ […]

Continue Reading

बुधवार रातिदेखि डीभी खुल्दै, यसरी भर्न सकिन्छ आफै

काठमाडौं, १७ असोज अमेरिका जान चाहाने नेपालीहरुका लागि आज रातीबाट डीभीको आवेदन खुल्ने भएको छ । अमेरिकी दुतावासका अनुसार उक्त डाइभर्सिटी भिसा (डीभी) बुधबार राति नेपाली समय अनुसार पौने १० बजेदेखि खुल्ने भएको हो । दुतावासका अनुसार आजैदेखि खुल्ने उक्त चिट्ठाको म्याद भने कार्तिक २० गतेसम्म हुनेछ । यस्तै उक्त चिट्ठाका लागि आवेदन भर्न भने […]

Continue Reading