ब्रम्हायणी पीठमा सरसफाई

भक्तपुर, १५ असोज भक्तपुर नगरपालिकाको आयोजनामा दशैलाई लक्षित गरी स्थानीय ब्रम्हायणी पीठमा सोमवार सरसफाई कार्यक्रम गरेको छ । कार्यक्रममा स्थानीय टोलका ३० भन्दा बढी दाफा, भजन, स्कूल, कलेज, संघ संस्थाहरुको उत्साहवद्र्धक सहभागिता रहेको थियो । आउँदो विजया दशमीमा यहाँ देश विदेशका लाखौं भक्तजनहरुको ओइरो लाग्ने भएकाले पहिलो दिन घटस्थापना र विजया दशमीको दिन यहाँ ठूलो […]

Continue Reading

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना

काठमाडौँ, १५ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताएकी छिन् । जितिया पर्वका अवसरमा आज उनले शुभकामना सन्देश दिंदै बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मूल्य र मान्यतासहित संस्कृति, कला, भेषभूषा, […]

Continue Reading

ज्येष्ठ नागरिकको अपमान गर्नेलाई सुविधा बन्द

भक्तपुर, १५ असोज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाले सोमवार यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिका प्रमुख वासुदेव थापाले भने, ‘यस नगरपालिकाका बासिन्दाले आफ्ना बाबुआमा र ज्येष्ठ नागरिकलाई अपमान गरेको, रेखदेख र पालनपोषण नगरेको प्रमाणित भएमा त्यस्ता नागरिकलाई नगरपालिकाले दिने सेवासुविधाबाट वञ्चित गरिनेछ, यो निर्णय आजैदेखि लागू […]

Continue Reading

दशैं र तिहारलाई लक्षित गर्दै तनहुँको शुक्लागण्डकी–८ घारीमा छायाङ्कन गरिएको एक म्युजिक भिडियोमा अभिनय गर्दै दमौलीस्थित भिक्टोरिया डान्स स्कूलका युवायुवती । तस्बिर: रासस

Continue Reading

श्रीमतीको हत्या मुद्दामा १० वर्ष कैद सजाए

भोजपुर, १५ असोज जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई १० वर्ष कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका पुष्प भन्ने हर्कबहादुर राईलाई १० वर्ष कैद सजाएको फैसला गरेको हो । राईलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी ऐन ज्यानसम्बन्धी […]

Continue Reading

प्रहरी समाचार

पाँच जनाको हत्या गरी फरार अभियुक्त १२ वर्ष पछि पक्राउ  बाँके ,१५ असोज न्यू दिप ज्वयलर्स पसलका संचालक समेत ५ जनाको हत्या गरी फरार अभियुक्त भारत उत्तर प्रदेशसीतापुर विसवां बजार वतन भएका ६५ वर्षीय  किशोरीलाल सोनीलाई घटनाको १२ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । बाँके नेपालगंजउपमहानगरपलिका-११सदरलाईनस्थित न्यू दिपज्वयलर्स पसलका संचालकबाँके नेपालगंजउपमहानगरपलिका-१५वस्ने३२ वर्षीय दिपक हेमकार […]

Continue Reading