अपर आँखुखोला जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता

न्यूज अपडेट भक्तपुर काठमाडौं, १६ असोज अपर आँखुखोला जलविद्युत् परियोजना निर्माण गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रो प्रा.लि. बीच विद्युत व्यापार सम्झौता (पि.पि.ए) गरेको छ । ३८ मेगावाट क्षमताको उक्त आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ । उक्त योजनाको लागत […]

Continue Reading

इसेवाको ‘दशैँ धमाका’काको बम्पर उपहारमा थाइल्याण्ड घुम्न पाइने

न्यूज अपडेट भक्तपुर काठमाडौं, १६ असोज नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवाफोन पे प्रा.लि.ले नेपालीहरूको महान चाड दशैँलाई लक्षित गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको छ । उक्त योजनाअनुसार इसेवाको बम्पर उपहारमा एक जनाले थाइल्याण्डको बैंकक यात्राको लागि सस्तो टिकटमार्फत दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् । असोज २८ गतेसम्म सञ्चालन हुने यस उपहार योजनामा […]

Continue Reading

ग्लोबल आईएमई बैंक लि. र चन्द्रागिरि हिल्स लि.बीच सम्झौता सम्पन्न

न्यूज अपडेट भक्तपुर काठमाडौं, १६ असोज ग्लोबल आईएमई बैंक लि. र चन्द्रागिरि हिल्स लि.बीच मंगलवार चन्द्रागिरिकेबुलकारको टिकट खरिदमा छूटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र चन्द्रागिरि हिल्स लि.का महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेको हो । उक्त सम्झौतापश्चात ग्लोबल आईएमई बैंक लि. का डेबिट, क्रेडिट, […]

Continue Reading

सन नेपाल लाइफ इन्स्योरेन्स लिद्वारा नयाँबीमा योजना सार्वजनिक

न्यूज अपेडेट भक्तपुर काठमाडौं, १६ असोज सन नेपाललाइफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना ग्राहकहरुका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याएको बालबच्चा जीवन बीमाबाहेक अन्यजीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्यूनतम बीमा […]

Continue Reading