काठमाडौं जुवाअखडामा प्रहरी एक्सनः दुईको मृत्यु २४ पक्राउ

काठमाडौं, २० असोज कागेश्वरी मनहरा नगरपालिकाको वडा नम्बर ६ र ७ स्थित मुलपानी पछिल्लो समय जुवाको अखडा बन्दै गएको छ । त्यो सुइको पाएपछि दशैँ तिहारलाई लक्षित जुवा तास नियन्त्रणमा खटिएको प्रहरीले त्यहाँ निगरानी बढाउन थालेको छ । जुवा खेलिरहेका युवालाई पक्राउ गर्न खोज्दा प्रहरीको कारबाहीमा परी दुई जना जुवाडेको मृत्यु भएको छ भने अन्य […]

Continue Reading

कक्षा ११ काे परीक्षाफल प्रकाशित

काठमाडौं, २० असोज राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। जेठ महिनामा सञ्चालन गरिएको परिक्षामा नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउनेकाे संख्या एक हजार एक सय १५ विद्यार्थी रहेको बोर्डले जनाएको छ। त्यस्तै जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जीपीए २.८१ देखि जीपीए ३.२० सम्म […]

Continue Reading

राष्ट्रिय बिमा कम्पनीको साधारणसभामा भाडभैलो, कुटिनबाट बालबाल बचे संचालक

काठमाडौं, २० असोज राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारणसभामा भांडभैलो मच्चिएको छ। कम्पनीले ५ आर्थिक बर्षको लागि एकै पटक डाकेको साधारणसभामा असन्तुष्ट सेयरधनीहरुले संचालकहरुले बदमासी गरेको भन्दै आक्रोस पोखे। संचालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले तीसौं वार्षिक साधारणसभाको प्रतिवेदन शान्त भएर सुनेका सहभागीहरुले सेयरधनीका तर्फबाट बोल्ने दोस्रो वक्ताको भाषण सुरु भएलगत्तै सभा हलमा नाराबाजी गरे। संचालक अध्यक्ष, […]

Continue Reading

प्रहरी समाचार

अवैध लागूऔषध सहित पाँचजना पक्राउ  काठमाडौं, २० असोज धादिङ र बाँकेमा अवैध लागूऔषध सहित ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । धादिङ बेनीघाट रोराङ गाउँपालिका-४ रुदिन बस्ने ठाकुराम पर्जालाई अवैध लागूऔषध गाँजा ९ केजी र सोही स्थान बस्ने देबबहादुर सार्कीलाई ४.५ केजी लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गजुरीको […]

Continue Reading

मङ्सिरदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

काठमाडौँ, २० असोज काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रवार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र […]

Continue Reading

भन्सार छलेर ल्याइएका सामान सहित दुई पक्राउ

बुटवल, २० असोज सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा जाँच गर्ने क्रममा डिएल ११ सिए ८८४१ नम्बरको भारतीय महेन्द्र केयुभी गाडीमा भारतको झजर अग्रवाल कलोनी, ७ बस्ने ३१ […]

Continue Reading

ग्यासको मूल्य घट्यो

भोजपुर, १९ असोज भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नति भएसँगै भाडा एक सय रुपैया घटाएको हो । छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले रु पाँच सय तिर्दै आएका थिए । त्यस्तै यही […]

Continue Reading

पत्रकार आचार्यको ‘उपहार’ कथासंग्रह लोकार्पण

न्यूज अपडेट भक्तपुर काठमाडौँ, २० असोज पत्रकार तथा साहित्यकार चेतनाथ आचार्यद्वारा लिखित ‘उपहार’ कथासङ्ग्रह शुक्रवार लोकार्पण गरिएको छ । आचार्य चिनियाँ अन्तरराष्ट्रिय रेडियोमा कार्यरत रहेका छन् । प्रथम पुरुष शैलीमा लेखिएको कथासङ्ग्रहमा ग्रामीण इलाकामा बोलिने भाषाशैली प्रयोग भएको छ । ग्रामीण इलाकाका मानिसको वास्तविक घटनाक्रमलाई कथाको माध्यमबाट उजागर गर्ने प्रयास गरिएको छ । आठ कथा […]

Continue Reading

सांसद रौनियार निलम्बित

न्यूज अपडेट भक्तपुर काठमाडौँ, १९ असोज प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा परेको सङ्घीय संसद् सचिवायलका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । उनी सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नं ३ बाट विजयी भएको […]

Continue Reading

पुलबाट हाम फालेर बेपत्ता

न्यूज अपडेट भक्तपुर मेलम्ची, १९ असोज सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ९ मा रहेको भोटेकोशी पुलबाट शुक्रवार एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । बाह्रबीसे – ८ बस्ने राम्चेका चित्रबहादुर खत्रीलाई खोलाले बगाएर बेपत्ता पारेको छ । घटनालगत्तै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बाह्रबीसेले खोजतलास शुरु गरेकामा हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]

Continue Reading