कक्षाकोठा खोज्दै ल क्याम्पस

काठमाडौँ, २३ असोज त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ । करीब ५०० क्षमता भएको उक्त क्याम्पसम अहिले स्नातक प्रथम वर्षमा १० हजार ८६० जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष ल क्याम्पसमा चार हजार २३८ विद्यार्थी […]

Continue Reading

विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह

काठमाडौँ, २३ असोज प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेको छ । संवैधानिक तथा कानून पत्रकार मञ्चले  बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उनले भने, “विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा समेत क्षति पुगेको हुँदा आगामी दिन यस्ता मुद्दामा समाचार नलेख्न आग्रह गर्छु ।” उनले […]

Continue Reading

दिनहुँ कर्मचारी पक्राउ पर्दा मेरो शिर झुकेको छः मन्त्री अर्याल

असोज २३, काठमाडौं भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताएकी छिन् । ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताइन् । उनले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसापेक्ष अत्याधुनिक […]

Continue Reading

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौँ, २३ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जीप र डेलिभरी भ्यानजस्ता हलुका सवारी हाँक्न प्रदान गरिने समूह ‘बी’ को सवारी चालक अनुमतिपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको […]

Continue Reading

नेपालीको महान् पर्व बडादशैँ बुधवारदेखि शुरु

काठमाडौँ, २४ असोज प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ बुधवारदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन बुधवार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । बुधवारदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी […]

Continue Reading

वागीश्वरीमा ‘मजदुर–किसान’ को अन्तरक्रिया

भक्तपुर, २३ असोज नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको आयोजनामा मंगलबार वागीश्वरी मावि÷कलेजका प्राध्यापकहरुबीच नेपाल मजदुर किसान पार्टीको मुखपत्र वर्ष ८ अङ्क १ पूर्णाङ्क २१ को ‘मजदुर–किसान’ पत्रिकाको अन्तरक्रिया तथा विजया दशमीको शुभकामना कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले देशको भविष्य राम्रो बनाउने विद्यार्थीलाई देश विदेशको […]

Continue Reading