संस्कृतिविद् जोशीको अभिनन्दन

काठमाडौँ, २७ असोज संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई शनिवार सम्मान र अभिनन्दन गरिएको छ । नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव, अजम्बरी राष्ट्रिय सम्पदाको रूपमा चित्र गर्दै तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले यहाँ आयोजित समारोहमा उनलाई अभिनन्दन गरेको हो । विसं १९७७ मा वैशाख ३० गते जन्मनुभएका संस्कृतिविद् […]

Continue Reading