कोरियमा औधोगिक दुर्घटनामा पर्ने ८० प्रतिशत प्रवासी श्रमिक उत्पादन र निर्माण क्षेत्रमा कार्यरत

एजेन्सी, ७ कात्तिक कोरियाको रोजगार तथा श्रम मन्त्रालयले दिएको गत ५ बर्षको औधोगिक दुर्घटना सम्बन्धि विवरण अनुसार २०१३ देखि २०१७ सम्म ३१ हजार १ सय ९ जना प्रवासी श्रमिकहरु औधोगिक दुर्घटनामा परेका थिए भने त्यस मध्ये ४ सय ७१ जनाको मृत्यु भएको थियो । उत्पादन र निर्माण क्षेत्रमा काम गर्ने प्रवासी श्रमिकहरु धेरै दुर्घटनामा पर्ने […]

Continue Reading

सपना देख्नुहुन्छ ? जान्नुहोस् भविष्यको संकेत गर्ने ६५ सपना र यसका फल

काठमाडौँ, ७ कात्तिक भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ । यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ । […]

Continue Reading

हिन्दू र बौद्ध अनुयायीको साझा संस्कृति आदिनाथ मेला

काठमाडौँ, ७ कात्तिक काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिर हिन्दू र बौद्ध अनुयायीको साझा मन्दिरका रुपमा विकास हुँदै गएको छ । मन्दिरमा रहेका मूर्तिलाई हिन्दू धर्मावलम्बीले शिवशक्ति र बौद्ध अनुयायीले लोकेश्वरका रुपमा आस्था प्रकट गरेको पाइएको छ । हिन्दू तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको उक्त मन्दिरबाट दुवै धर्मका भक्तजनको अन्योन्यास्रित सम्बन्ध तथा एकतामा सकारात्मक सन्देश […]

Continue Reading

उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौँ, ७ कात्तिक नेपालीको महान् चाड दशैँ मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दशैँ मनाउन घर गएका यात्रु दशैँको टीका लगाएर उपत्यका भित्रन थालेका हुन् । महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु भित्रिन थालेका हुन् । […]

Continue Reading

भूकम्पपछि १ हजार ४ सय घर निर्माण

पर्वत, ७ कात्तिक पर्वतमा भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत एक हजार ४ सय घर निर्माण भएका छन् । विभिन्न खालका प्राविधिक झन्झटले पुनर्निर्माण सुस्त रहेको देखिन्छ । भूकम्प पीडितको लगत सङ्कलन, सूचिकृतमा भएको बिबाद, मापदण्ड, प्राविधिकको अभाव, दक्ष डकर्मीको अभाव, आर्थिक अभाव र जनशक्तिको अभावले अपेक्षाअनुसार घर निर्माण नभएको हो । भूकम्पबाट जिल्लामा पाँच हजार २ सय ६९ […]

Continue Reading

चौरजहारीमा डेढ वर्षमा पुग्यो जहाज

रुकुम, ७ कात्तिक रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा शुरू भएको छ । डेढवर्षदेखि उडान सेवा रोकिएको चौरजहारी विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधवारदेखि उडान शुरू गरेको हो । हप्ताको दुईदिन बुधवार र बिहीवार उडान हुने चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताएका छन् । उनले भने, ‘बुधवार काठमाडौं–चौरजहारी–नेपालगञ्ज तथा बिहीवार […]

Continue Reading

मौरीको पकेट क्षेत्रको रूपमा विकसित हुँदै प्यूठान

प्यूठान, ७ कात्तिक प्यूठानमा पछिल्लो समय जिल्लामा मौरी चरन गर्न आउने किसानको सङ्ख्यामा वृद्धि हुँदै गएको छ भने प्यूठान जिल्ला मौरी चरनको पकेट क्षेत्रको रूपमा विकास हुँदै गएको छ । जिल्लामा मौरी चरनको लागि आवश्यक पर्ने वनस्पतिहरू पर्याप्त रहेकाले जिल्ला बाहिरबाट मौरी चराउन ल्याउने किसानको सङ्ख्या बढेको हो । मौरीका लागि आवश्यक पर्ने आहारका लागि […]

Continue Reading