काठमाडौँमै ट्रकले लियो दुई पैदलयात्रीको ज्यान, एक गम्भीर घाइते

काठमाडौं, ९ कात्तिक काठमाडौँको लोलाङ हाइटमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भएको छ। घटनास्थलमा एक जनाको र उपचारको क्रममा थप एकको मृत्यु भएको हो। मृत्यु हुनेमा ७० वर्षकी तीलकुमारी तिवारी, ३ वर्षका बालक अजित तिवारी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीय सावित्री पुडासैनीको उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त […]

Continue Reading

मोटरसाइकलमा अब प्रदेशको नम्बर प्लेट

काठमाडौं, ९ कात्तिक दशैंअगाडि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ। मन्त्रिपरिषदले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो। अब पहिलेजस्तो अञ्चलको आधारमा नभई प्रदेशको आधारमा नम्बर प्लेट दिइनेछ। मन्त्रिपरिषदले यो व्यवस्थालाई हेरफेर गर्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ। नयाँ व्यवस्था अनुसार अगाडि र […]

Continue Reading

जुम्ला विमानस्थल महिना दिन बन्द हुने

काठमाडौं, ९ कात्तिक जुम्लाको विमानस्थल एक महिनाका लागि बन्द भएको छ । विमानस्थलभित्रको रन–वे ओभर ले (कालोपत्रे पुनः मर्मत) गर्नुपर्ने भएकाले कात्तिक ८ गतेदेखि मंसिर ८ गतेसम्मका लागि विमानस्थल बन्द गरिएको हो। जुम्ला विमानस्थलका निमित्त प्रमुख रिंकी मल्लिकका अनुसार १५ वर्ष पहिले कालोपत्रे गरिएको रन–वे बीचबीचमा बिग्रिएकाले त्यसको ओभर ले गर्न बन्द गरिएको हो। ‘रन–वे […]

Continue Reading