मलेसियासँग सम्बन्ध स्थापना गर्दै आयोग

काठमाडौँ, १३ कात्तिक नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक मलेसियासँग राष्ट्रिय मानवअधिकार आयोगले सम्बन्ध स्थापना गर्ने भएको छ । अन्य मुलुकमा झैँ कामदारका विषयमा विभिन्न समस्या देखिएपछि राष्ट्रिय मानव अधिकार आयोग मलेसियासँग सम्बन्ध विस्तार गर्न लागेको आयोगका सदस्य सुदीप पाठकले जानकारी दिएका छन् । “यस बारे आवश्यक तयारी थालिएको छ, औपचारिक अनौपचारिक छलफल भइरहेको […]

Continue Reading

शुरु भएन ठूलो घण्टाको पुनःनिर्माण

ललितपुर, १३ कात्तिक मल्लकालमा नगरवासीलाई सार्वजनिक सूचना दिनका लागि प्रयोग हुने यहाँस्थित ठूलो घण्टाको पुनःनिर्माण शुरु हुन सकेको छैन । विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त यस क्षेत्रका धेरै मन्दिर, दरबारलगायत स्मारकको पुनःनिर्माण शुरु हुँदासमेत ठूलो घण्टाको काम शुरु हुन नसकेको पाटन दरबार संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । भूकम्पको तीन वर्षसम्म सामान्य […]

Continue Reading