सूर्यविनायकमा अखाद्य वस्तुको बिक्री

भक्तपुर, २६ असोज दशैँ नजीकिँदै गर्दा उपभोक्तालाई ठगिनबाट जोगाउन सूर्यविनायक नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । नगरपालिकाले आज सल्लाघारी, सूर्यविनायक र चुनदेवी क्षेत्रमा खाद्यान्न, फलफूल, तरकारी र मिठाइ पसलको अनुगमन गरेको छ । उपप्रमुख जुना बस्नेतको नेतृत्वमा अनुगमन शाखाका कर्मचारी, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीसहितले अनुगमन गरेका हुन् । सो क्रममा अधिकांश […]

Continue Reading

महिला भलिबलको फाइनलमा एपिएफ र पुलिस

बलेवा, २६ असोज गलकोटमा जारी राष्ट्रिय महिला भलिबलको आजको सेमिफाइनल खेल जित्दै सशस्त्र प्रहरी बलको एफिएफ र नेपाल पुलिस क्लब फाइनलमा भिड्ने भएका छन् । एपिएफ प्रदेश नं ५ लाई सोझो सेटमा २५–१०, २५–१५ र २५–१९ अङ्कले हराएर फाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई २८–२६, २५–१५ र २५–१४ अङ्कले पराजित […]

Continue Reading

राउटे बस्तीमा दशैको चटारो

सुर्खेत, २६ असोज यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कनेदेखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि त्यत्तिकै रहेको छ । हिन्दू समुदायको महान् पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन् । राउटे तीन दिनअघि दैलेखबाट सुर्खेतको लेकबेँसी नगरपालिका–९ ज्यामिरे जङ्गलमा सरेका हुन् । […]

Continue Reading