गोरखाको माइभगवतीमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)

काठमाडौं, ३० असोज  गोरखा दरबारबाट पठाइएको फूलपाती मंगलबार साँझ काठमाडौंको हनुमानढोकामा भित्र्याइएको छ। गोरखाबाट बा २० च ४३९४ नम्बरको बोलेरो जीपमा राखेर बिहान ८ बजे फूलपातीको डोली काठमाडौं पठाइएको थियो। साइतअनुसार मंगलबार साँझ नै हनुमानढोकामा फूलपाती भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । गोरखा दरबार र गोरखा पर्यटन विकास केन्द्रको सहकार्यमा फूलको डोली लिएर पूजारी […]

Continue Reading