इलाम कन्यामस्थित चिया बगानमा शेर्पा समुदायको वेषभूषामा सजिएका आन्तरिक पर्यटक । तस्वीर– रासस

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन

काठमाडौँ, १२ कात्तिक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उgले तिहार र छठसम्म इन्धनको मूल्य नबढाउन निर्देशन दिएको हो । निगमलाई पेट्रोलियम पदार्थको कारोबारमा घाटा भएपनि उपभोक्ताको हितलाई ध्यान दिँदै सुलभ […]

Continue Reading

मलेसियामा नेपाली कामदारलाई अतिरिक्त आर्थिक भार नपर्ने

–अशोक घिमिरे काठमाडौँ, १२ कात्तिक नेपाली कामदारलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी नेपाल र मलेसियाबीच श्रम समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरानबीच भएको मन्त्रिस्तरीय वार्तापछि आयोजित कार्यक्रममा उनीहरूले कामदार भर्ना, रोजगारी र फिर्तासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको हो । समझदारीअनुसार मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा […]

Continue Reading

जलविद्युत् क्षेत्रको जानकारी दिन मेला

काठमाडौँ, १२ कात्तिक नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने र लगानीको विभिन्न ढाँचाका बारेमा जानकारी गराउने लक्ष्यसाथ ‘हिमालयन हाइड्रो एक्पो २०१९’ आयोजना गरिने भएको छ । यहाँ सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनमा राखेको लक्ष्य पूरा गर्न निजी क्षेत्रले खेल्नुपर्ने भूमिकाका बारेमा समेत मेलामा […]

Continue Reading

‘हार्इ प्रोफाइल हत्या’ टर्‍यो, समिरमानका सुटर पक्राउसँगै

कारागारबाट पैसा पठाउने गरेको खुलासा, सिक्किममा आफन्तको घरबाट पक्राउ काठमाडौं, १२ कात्तिक निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ३ जना ‘कन्ट्रयाक्ट किलर’ पक्राउ परेसँगै राजधानीका एक हाइप्रोफाइल व्यक्तिको हत्या हाललाई टरेको प्रहरीले बताइएको छ । गौचन हत्याका ‘मास्टरमाइन्ड’ समिरमान सिंह बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन […]

Continue Reading