निकुञ्जमा ७६ पोखरी निर्माण गरिने

चितवन, १० कात्तिक दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापन गर्ने काममा निकुञ्ज लागेको छ । निकुञ्जले यसवर्ष ७६ वटा पोखरी नयाँ निर्माण र व्यवस्थापनमा बजेट विनियोजन गरेको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार ताल निर्माण र संरक्षणका लागि रु एक करोड ६१ लाख ५० हजार बजेट विनियोजन […]

Continue Reading

सडक दुर्घटना कम गर्न मदिरामा रोक लगाउने तयारी

सुरुङ्गा, १० कात्तिक झापामा सवारी दुर्घटनामा प्रत्येक वर्ष एकसय भन्दा बढीले ज्यान गुमाउँछन् । आर्थिक वर्ष २०७४÷७५ मा १०५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार प्रदेश नं १ को १४ जिल्लामध्ये झापामा तुलनात्मक रुपमा बढी दुर्घटना हुने गरेको छ । सवारी नियमबारे चेतनाको कमी, […]

Continue Reading

शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु

राजविराज, १० कात्तिक सप्तरीको कञ्चनरुप नगरपालिकामा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीया कृष्णजङ्ग कटुवाल र वडा नं ५ का १३ वर्षीय कृष्ण सदा रहेको स्थानीयवासी राजकुमार पासवनले जानकारी दिए । कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको परिवारजनले जनाएका छन् । मृतक […]

Continue Reading

एक हप्ते उद्घोषण तालिमको समापन

मध्यपुर, १० कात्तिक महिला समूह, दिगुटोलको आयोजनामा यही असोज २५ गतेदेखि भएको एक हप्ते उद्घोषण तालिमको बुधवार एक कार्यक्रमका साथ समापन भएको छ । जम्मा २१ जना प्रशिक्षार्थी महिलाहरु रहेको उक्त तालिममा रबीन्द्रप्रसाद कुसीले प्रशिक्षण दिएको थियो । कार्यक्रमलाई बिजनेश लिंक नयाँ थिमी, शंखधर चोकले प्रायोजन गरेको हो भने प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि धनकृष्ण प्रजापतिले प्रमाणपत्र […]

Continue Reading