तीन महिनाका लागि टेलिकमका २२ अफर

काठमाडौँ, २९ असोज नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा […]

Continue Reading

सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयनमा सरकार लागिपरेको छः मन्त्री अर्याल

स्याङ्जा, २९ असोज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सङ्घीय प्रणालीलाई व्यवस्थित र प्रभावकारी कार्यान्वयनका लागि सरकार अगाडि बढेको बताएको छ । मन्त्री अर्यालको निजी सचिवालयले स्याङ्जा वालिङमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ऐतिहासिक जनआन्दोलनबाट प्राप्त सङ्घीयतालाई सबल र सुदृढ बनाउनका लागि सबै एक एकतावद्ध भएर अगाडि बढ्नुपर्छ । मन्त्री अर्यालले […]

Continue Reading

सवारी दुर्घटनामा दुईको मृत्यु

बनेपा, २९ असोज बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुङ्गामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने श्रीमान श्रीमती हुन् । काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा७५प १९४९ नंको स्कुटर र विपरीत दिशाबाट आइरहेको बिआर ३२ जे ३४७५ नं को स्कार्पियो एकापसमा ठोक्किँदा घाइते भएका स्कुटर चालक दोलखा जिल्ला सैलुङ गाउँपलिका–७ […]

Continue Reading

छक्का पञ्जा ३: दर्शकको मन जित्न सफल फिल्म

काठमाडौं, २९ असोज फिल्मका सिक्वेलहरूलाई अरूबाट भन्दा पनि आफ्ना अघिल्ला सिक्वेलबाटै खतरा हुन्छ। तिनको चुनौती भनेकै सार्वजनिक भइसकेका सिक्वेलभन्दा एक कदम अगाडि रहने वा कम्तीमा कम नहुने भन्ने हुन्छ। चर्चित हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’ बाट घरघरमा छाएको टोलीले टिभीको सानो पर्दाबाट सिल्भर स्कृनमा डेब्यू गर्दा दर्शक सुरूमा केही हच्किए। पनि पछि साथ दिए। २०७३ सालमा […]

Continue Reading

खोकनाको सिकाली जात्रालाई नियाल्दा (फोटो फिचर)

काठमाडौं, २९ असोज ललितपुरको खोकनाका स्थानीय बासिन्दाले प्रत्येक वर्ष दसैँको साटो ‘सिकाली पर्व’ मनाउँदै आएका छन्। यसपर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ। दसैँको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने हुन्छ।

Continue Reading

सर्वसाधारणले आजदेखि श्रीपेच हेर्न पाउने

तस्वीरहरुसहित काठमाडौं, २९ असोज गणतन्त्र स्थापनापछि कोठामा गुमनाम राखिएको श्रीपेच आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पहलमा श्रीपेच प्रदर्शनीमा ल्याइएको हो। संस्कृति मन्त्रालयले आज नारायणहिटी दरबार सङ्ग्रहालयमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी […]

Continue Reading