कात्तिक १५ बाट सबै कपडा उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, ६ कात्तिक कपडा उद्योगीले कार्तिक १५ गतेदेखि देशभर सञ्चालित उद्योग बन्द गर्ने चेतावनी दिएका छन्। सरकारले दिंदै आएको मूल्य अभिबृद्धि कर छुट रोकिदिएपछि विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै उनीहरुले सरकारलाई कात्तिक १५ गतेसम्म समस्या समाधान गर्न अल्टिमेटम दिएका छन्। व्यवसायीहरुको मागअनुसार सरकारले समस्या समाधान गर्न कार्यदल बनाएको भएपनि त्यसले ध्यान नदिएको भन्दै उनीहरुले […]

Continue Reading

९० लाख खर्चेर स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई

काठमाडौं, ६ कातिक   ट्रायल परीक्षा पास गरका तर स्मार्ट कार्ड नपाएकाहरुलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले मालिका इन्कर्पोरेट लिमिटेडसँग प्रतिकार्ड १५ रुपैयाँ तिर्नेगरी सम्झौता गरेको हो । हाल दैनिक ४ हजारभन्दा बढी स्मार्ट कार्डको माग छ । अहिले ५ लाख बढी सेवाग्राही परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन लाइनमा छन् । ५ लाख […]

Continue Reading

काठमाडौंका सडकमा साझाका ५ विद्युतीय बस

काठमाडौं, ६ कार्तिक साझा यातायातले काठमाडाैंमा विद्युत्तीय बस सेवा शुरू गरेको छ । ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् । उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको साझा प्रालिले जनाएको छ । विद्युत्तीय बसहरु […]

Continue Reading

तिहारमा १७ लाख माला

काठमाडौँ, ६ कात्तिक यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ […]

Continue Reading

पाँचसय नेपाली कलाकारसँग अमेरिकाकाको ‘ग्रिनकार्ड’

काठमाडौँ, ६ कात्तिक नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना […]

Continue Reading

क्रिकेटर लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

काठमाडौँ, ६ कात्तिक अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् । सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट […]

Continue Reading

जनताको भावना र भाषा बुझ्ने लेखक नै जनताको लेखक बन्न सक्छ

भक्तपुर, ६  कार्तिक ३८ औं नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको छ । दोस्रो दिनको तःमुंज्यामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सांस्कृतिक गुरूहरू र समाजसेवीको सम्मान गरेको छ । स्थानीय वाद्यगुरू मीनबहादुर सुवाल र पुनवीर गैंडा तथा लामो समयदेखि सार्वजनिक समारोहमा पानी खुवाउन सेवा गर्दै आउनुभएका समाजसेवी लतंभक्त […]

Continue Reading