किन बढ्दैछ युवामा एन्जाइटी? : कारक – वातावरण परिवर्तनदेखि फेक न्युजसम्म!

काठमाडौं, १३ असोज परीक्षा दिनुअघि वा जागिरका लागि अन्तर्वार्ता दिन जाँदा हामी आत्तिन्छौँ, चिन्तित महसुस गर्छौँ। यो सामान्य हो। तर, जब असामान्य रूपमा परिस्थितिहरू परिवर्तन हुँदै जान्छन् त्यसले ‘एन्जाइटी’ विकास गर्न सक्छ। ‘एन्जाइटी’ एक प्रकारको मानसिक रोग हो। कुनै खतरा भनेर हाम्रो शरीर अथवा दिमागले महसुस गर्‍यो र बाहिरी वातावरणमा कुनै किसिमको खतरा महसुस भयो […]

Continue Reading

प्रदेश राजधानी गोदावरी तोकेको विरोधमा धनगढी अनिश्चितकालिन बन्द

कैलाली, १३ असोज तत्कालिन प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम प्रदेश राख्ने प्रदेश सभाको निर्णयपछि धनगढी अनिश्चितकालका लागि बन्दको आह्वान गरिएको छ। अनिश्चितिकालिन बन्दपछि धनगढीको जनजीवन कष्टकर बनेको छ। अस्थायी राजधानी रहेको क्षेत्रबाट स्थायी राजधानी सारिएको भन्दै केही दिनदेखि प्रदेशसभा भवनअगाडि धर्ना र प्रदर्शन गर्दै आएका धनगढीका स्थानीयले आज देखि अनिश्चित हड्ताल आह्वान […]

Continue Reading

तःमुँज्याद्वारा साहित्य चिमुँज्या गोष्ठी

भक्तपुर, १३ असोज नेपालभाषा साहित्य तःमुँज्यालाई सफल र प्रभावकारी बनाउन पूर्व तयारी स्वरुप शुक्रवार वागीश्वरी कलेजमा चिमुँज्या गोष्ठी गरेको छ । गाष्ठीमा साहित्यकारहरुले समाजवादी चिन्तनलाई अगाडि बढाउन विभिन्न किसिमका साहित्यिक विधाहरु कथा, कविता, गजल वाचन गरेका थिए । साहित्यको वाचनसँगै गाष्ठीमा समीक्षासमेत भएको उक्त कार्यक्रममा विष्णुगोपाल कुसीले नियमित रुपमा गरिने साहित्य गोष्ठीले साहित्य परिष्कृत, परिमार्जित […]

Continue Reading

‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्रः झलनाथ खनाल

अनुराग सबै नेपालीहरुले हेर्नैपर्ने चलचित्र हो, धेरै राम्रो बनेको छः उपसभामुख तुम्बाहाम्फे काठमाडौं, १३ असोज सत्तारुढ दल नेकपाका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र भएको बताएका छन् । शनिबार कमलपोखरीस्थित् सिटी सेन्टरको ‘बिग मुभिज’ अनुराग हेरेपछि पत्रकारसँग संक्षिप्तक […]

Continue Reading

प्रहरी समाचार

 ६३औं प्रहरी दिवस २०७५ का अवसरमा सरसफाई कार्यक्रम सम्पन्न काठमाडौं, १३ असोज ६३औं प्रहरी दिवस २०७५ का अवसरमा प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईको प्रमुख आतिथ्यमा शनिबार नारायणचौर नक्साल क्षेत्रको सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नारायणचौर आसपासको झारपात, फोहर सरसफाई गरियो । सशस्त्र प्रहरी गण नं. १ […]

Continue Reading

वागीश्वरीको हीरक वर्षको उपलक्ष्यमा खुला रक्तदान

भक्तपुर, १३ असोज वागीश्वरी माध्यमिक विद्यालयको हीरक वर्षको अवसरमा शुक्रवार च्याम्हासिंहमा खुला रक्तदान कार्यक्रम गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वलगायत एक सय त्रिपन्न जना सहभागी रहेकोमा जम्मा एक सय तीस जना रक्तदाताहरुले रक्तदान गरेको विद्यालय प्रशासनले जानकरी दिएको छ । रक्तदाताहरुमध्ये यसपटकसम्ममा सबैभन्दा बढी ६९ औं पटक रक्तदान गर्ने सुकुलढोका निवासी दिपकराम […]

Continue Reading

भक्तपुरमा पुलुकिसीे र मुपात्र जात्रा सम्पन्न

भक्तपुर, १३ असोज भक्तपुरमा शनिवार(आज) पुलुकिसी अर्थात ऐरावत हात्तीको जात्रा सम्पन्न भएको छ । आठ दिनसम्म मनाइने इन्द्र जात्राको अन्तिम दिन आज पुलुकिसी भक्तपुरको लाकुलाछें टोलबाट सुरु भई पोटरी स्क्वायर, नासमना, इटाछें, दरबार स्क्वायर, बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी, इनाचो, गोल्मढी हुँदै टौमढी हुँदै लाकुलाछेंमै पुगेर जात्रा सम्पन्न भएको हो । लाकुलाछें टोलका बासिन्दाले बाँसको […]

Continue Reading