यसपालीको तःमुँज्या भक्तपुरको कमलविनायकमा शनिवार ‘आजको जनताको साहित्य’ विषयक विचार गोष्ठी

भक्तपुर, १६ भाद्र यस वर्षको ३८औं नेपाल भाषा साहित्य तःमुँज्या भक्तपुरको कमलविनायकमा हुने भएको छ । कात्तिक ४ र ५ गते दुईदिनसम्म हुने उक्त साहित्य सम्मेलनमा नेपाल भाषाका साथै विविध भाषाका साहित्य वाचन हुनेछ । त्यसै सेरोफेरोमा रहेर शनिवार आजको जनताको साहित्य विषयक विचार गोष्ठी भएको छ । गोष्ठीका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान […]

Continue Reading

भाद्र १७ देखि भक्तपुर मालपोतमा लेखापढीहरु छिर्न नपाउने

भक्तपुर, १६ भाद्र मालपोत कार्यालय भक्तपुरभित्र छिरेर काम कारवाही गरी सहयोग गर्ने लेखापढीहरु अब यही भाद्र १७ गते आइतवारदेखि बाहिरै बसेर काम गर्नुपर्ने भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरले लेखापढीहरुलाई कार्यालयको प्रवेश विन्दु दर्ताचलानीसम्म मात्र छिर्न दिने भाद्र १५ गते शुक्रवार निर्णयानुसार सूचना जारी गरेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको प.सं.का.प्र.१०–०७५÷७६ […]

Continue Reading