चौतारामा सांस्कृतिक उत्सव ‘नेपालका सबै भाषा, संस्कृति र सम्पदा देशकै धरोहर हुन्’

चौतारा, ६ असोज सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा शनिबार भव्य सांस्कृतिक उत्सव भएको छ । सिन्धु नेवा खलः चौताराको आयोजनामा भएको बाँसुरी बाजा प्रशिक्षण समापनको क्रममा आयोजित सांस्कृतिक उत्सवमा विभिन्न जिल्लाका परम्परागत सांस्कृतिक नाच तथा बाजागाजा सहभागी भएका थिए । उनीहरूले आ–आफ्ना प्रस्तुतिसहित चौतारा बजार परिक्रमा गरेका थिए । चौतारा बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित सांस्कृतिक कार्यक्रमको […]

Continue Reading

प्रलेसकोे ६६ औँ वार्षिक उत्सव सम्पन्न

काठमाडौँ, ६ असोज प्रगतिशील लेखक सङ्घले आफ्नो ६६ औँ वार्षिक उत्ससवका अवसरमा शुक्रबार राजधानीमा ‘अक्टोबर क्रान्तिले नेपाली कला–साहित्यमा पारेको प्रभाव’ विषयक गोष्ठी विचार गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा माक्र्सवादी चिन्तक मोहन वैद्य ‘चैतन्य’ र बेदुराम भुषालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र सरला रेग्मीले टिप्पणी गरेका थिए । सो […]

Continue Reading

नाट्य प्रज्ञा प्रतिष्ठानमा जिउँदो आकाश

काठमाडौं, ५ असोज अहिलेसम्म जिउँदो आकाश नाटक हेरेका तमाम दर्शकहरुको मूल भाव यो रह्यो– नाटक हेर्नुभन्दा अगाडि यौनिक तथा अल्पसङ्ख्यक समुदायप्रति हेर्ने दृष्टिकोणमा जुन सोच थियो, बदलिएको छ । जातिको कुरा गर्छौँ, क्षेत्रीयताको कुरा गर्छौँ तर एउटा मानिसले अर्को मानिसको संवेदना बुझ्दैन भने हामी २१ औँ शताब्दीको सभ्य नागरिक कसरी हुन सक्छाँै ? ओझेलमा पारिएका […]

Continue Reading

पत्रकारको स्वनियमन गर्न सञ्चारगृह सक्षम

काठमाडौं, ६ असोज नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको स्वनियमन गर्न सञ्चारगृह सक्षम रहेको भन्दै कानुन माफर्त पत्रकारितालाई संकुचन गर्न नहुने धारणा राखेको छ । महासंघले आज आयोजना गरेको मिडिया कन्टेन्ट, सुरक्षा र अपराध विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष आचार्यले हाल पत्रकारिताको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका लागि सबै सञ्चारमाध्यमका सम्पादकसंग छलफल गरिएको बताएको […]

Continue Reading

दराजको पहिलो सेलर समिट नेपालमा, बजार बिस्तारका लागि नयाँ उदघोष

काठमाडौं, ६ असोज दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६५० बढी बिक्रेताहरुको सहभागितामा सम्पन्न समिटले दराजमार्फत हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको छ । साथै दराजले अपनाएको पछिल्लो प्रविधिमा सबै बिक्रेताहरुलाई अभ्यस्त हुने अवसर पनि समिटले प्रदान गरेको छ । सेलर समिटकै अवसरमा दराजले अहिलेको मोबाइल एपलाई परिष्कृत बनाएर आधुनिक […]

Continue Reading

दशैंको मुखमा सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो

काठमाडौं, ६ असोज दशैंको मुखमा सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य वृद्धि भएपछि व्यवसायीले ५ गतेदेखि खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको […]

Continue Reading