साफ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्ने, माल्दिभ्स टसमा भाग्यमानी सावित

काठमाडौँ २४ भाद्र बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ। समूह बी अन्तर्गत आइतवार भएको खेलमा भारतले माल्दिभ्सलाई २-० ले पराजित गरेको थियो। जितपछि भारत समूह विजेता बन्यो। तर त्यही समूहमा रहेका अन्य दुई टोली माल्दिभ्स र श्रीलंकाको अंक, गोल अन्तर, हेड टु हेड सबै समान रह्यो। पहिलो खेलमा श्रीलंका पनि भारतसँग २-० […]

Continue Reading

एनजिओको कार्यक्रमलार्इ सरकारले अंकुश लगाउँदै, स्थानीय तहमा जथाभावी खर्च गर्न नपाउने

काठमाडौं २४ भाद्र संघीय सरकारले गैर सरकारी संस्था (एनजिओ)लार्इ अंकुश लगाउँदै स्थानीय तहमा जथाभावी खर्च गर्न रोक लगाउने भएको छ। स्थानीय सरकारका वार्षिक कार्यक्रममा समावेश भएको मात्रै खर्च गर्न पाउने  गरि अंकुश लगाउन खोजिएको हो। एनजिओले आफूखुशी कार्यक्रम सञ्चालन गर्दा सरकारी कार्यक्रमसँग ‘डुप्लिकेसन’ हुने र उनीहरुको बजेटको नियमन पनि गर्न नसकिने अवस्था रहेको भन्दै अर्थ […]

Continue Reading

बन्दीपुरमा पर्यटन तथा सांस्कृतिक महोत्सव

दमौली, २४ भदौ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सव एवंम् बन्दीपुर भेटघाट शुरु भएको छ । बन्दीपुर गाउँपालिका, बन्दीपुर युनेस्को क्लब, रोट¥याक्ट क्लब अफ दमौली र ड्याप्स नेपालको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गर्दै तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले तनहुँको पर्यटकीयस्थल एवम् संस्कृतिको संरक्षण एवम् […]

Continue Reading

यसरी मनायो ७० औँ स्थापना दिवस उत्तर कोरियाले, तर परेडमा क्षेप्यास्त्र देखाइएन

 काठमाडौं, २४ भदौ उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यांक र तोपसहित हजारौं सैनिकले मार्चपास गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनियाँ राष्ट्रपतिका कुटनीतिक प्रतिनिधिले समेत नेता किमसँगै मार्चपास गर्ने […]

Continue Reading

बाबुको मुख हेर्ने दिन आज, घर–घरमा कुस भित्र्याइदैं

भक्तपुर २४ भाद्र भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार, आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । शास्त्रोक्त विधिअनुसार, ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान […]

Continue Reading