यातायात व्यवसायीको सरकारलार्इ चेतावनी : ‘पेट्रोलियम पदार्थको मूल्य नघटाए टिकट बुकिङ नगर्ने’

काठमाडौं, २ असोज सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता नलिए दशैँका लागि बसको अग्रिम टिकट बुकिङ खुला नगर्ने चेतावनी दिएका छन्। नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ती जारी गर्दै ४८ घण्टाभित्र मूल्य वृद्धि फिर्ता नगरे बुकिङ खुलाउन नहुने जनाएको छ। यसअघि यातायात व्यवस्था विभाग र महासंघको बीचमा ४ गतेसम्म सबै तयारी सकेर ५ गतेबाट […]

Continue Reading

विषाक्त रक्सी सेवनले मलेसियामा ४ नेपालीसहित १५ जनाको मृत्यु, ३३ बिरामी

काठमाडौं, २ असोज मलेसियामा विषाक्त रक्सी सेवन गर्दा १५ जनाको मृत्यु भएको छ। विषाक्त रक्सी सेवन गरी बिरामी परेका अन्य ३३ जनाको बिरामीको मलेसियाका विभिन्न अस्पतालमा उपचार भइरहेको त्यहाँको प्रहरीले उल्लेख गरेको छ। मंगलबार बेलुकासम्ममा १५ जनाको मृत्यु भएको समाचार मलेसियाली समाचार संस्था ‘द स्टार’ ले उल्लेख गरेको छ। यीमध्ये कम्तीमा पनि चार जना नेपालीके […]

Continue Reading

स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण

काठमाडौं, २ असोज कुलराज पौडेल (रुपक)द्वारा लिखित स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण गरिएको छ । लेखन कुञ्ज नयाँबानेश्वर थापागाउँमा रहेको कुञ्ज थिएटरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र शताब्दी पुरुष सत्यमोहन जोशीबाट संयुक्त रूपमा पुस्तक लोकापर्ण गरेका हुन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सार्वभौम ज्ञानका पाँच पुस्तकहरू आजको विश्वमा खोजी भैरहको र […]

Continue Reading