पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, २१ भाद्र नेपाल आयल निगमले बुधवार राती १२ बजेदेखी लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एल.पि. ग्याँसको मूल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय मुद्राको अवमूल्यन भएको र सोही मुताविक इण्डियन आयल कर्पोरेशनबाट १ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर […]

Continue Reading

पुनर्निर्माणमा स्थानीय तहलाई परिचालन गर्ने निर्णय लाभग्राहीले पाउने किस्ताका लागि आउने वैशाखसम्मको समयसीमा

काठमाडौं, २१ भाद्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवासलगायतका भौतिक संरचनाहरूको पुनर्निर्माणमा स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बिहीवार बसेको बैठकले पुनर्निर्माणलाई थप सहज र छरितो बनाउन भूकम्प प्रभावित क्षेत्रमा यो जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरेको हो । प्रधानमन्त्री तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्देशक समितिका […]

Continue Reading

७० करोड ठगीमा कम्पनी रजिष्ट्रारका कर्मचारी पक्राउ

कीर्ते कागज बनाएर एउटाको कम्पनी अर्कोलाई नामसारी खिलानाथ ढकाल काठमाडौं,२१ भाद्र कीर्ते कागजात खडा गरी ७० करोड ठगेको आरोपमा कम्पनी रजिष्ट्रार कार्यालयका दुई सहायक रजिष्ट्रारसहित १३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल र उमेशमान जोशी पनि छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगीमा संलग्नलाई विभिन्न मितिमा पक्राउ गरी मुद्दा चलाएको छ। […]

Continue Reading

चराहरुले लेखिदिए मैले गाउने गीत

काठमाडौं,२१ भाद्र पश्चिमा कविहरूले चरालाई लिएर असाध्यै मार्मिक रचना दिएका छन्। शेलीले स्काइलार्क चराको बयानमा ‘टु अ स्काइलार्क’ लेख्दै भनेका छन्– ‘स्वीटेस्ट संग्स आर दोज द्याट टेल अफ स्याडेस्ट थट’ (मीठा गीत तिनै हुन्, जो चरम विरहका कथा भन्छन्) यस्ता सोच हामीकहाँ पनि नभएका होइनन्। हिन्दु धर्मका एक अवतार दत्तात्रयले आफ्ना गुरुहरूको सूचीमै विभिन्न चरालाई […]

Continue Reading