निजी स्कुलले विद्यार्थीलाई १५ प्रतिशतसम्म निःशुल्क शिक्षा दिनुपर्ने

काठमाडौं, २८ भाद्र निजी विद्यालयहरुले पनि १५ प्रतिशतसम्म विद्यार्थीलाई निःशुल्क शिक्षा दिनु पर्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा अनिवार्य तथा निःशुल्क शिक्षा प्राप्त गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म अध्यापन गराउने निजी स्कुलले विद्यार्थी अनुपातका आधारमा १०, १२ र १५ प्रतिशतसम्म निःशुल्क बढाउनु पर्ने सहमति जुटाएको छ । ५०० सम्म विद्यार्थी भएका स्कुलले […]

Continue Reading

वागीश्वरी आमन्त्रण कबड्डीको ट्रफी ख्वप र वागीश्वरीलाई

भक्तपुर, २८ भाद्र वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा आयोजित आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगिता भाद्र २८ गते सम्पन्न भयो । काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न दश ओटा विद्यालयहरूको सहभागितामा भएको उक्त प्रतियोगिताको छात्रतर्फको फाइनलमा वागीश्वरी मावि (भक्तपुर) ले सकेरेट हर्ट मावि (काठमाडौं) लाई २४ का विरुद्ध ५० अङ्क हासिल गरी प्रथम भएको छ भने […]

Continue Reading