जोशीको पुनरागमनले सर्वोच्चमा तनाव, मर्यादाक्रमबारे न्यायाधीशबीच विवाद !

काठमाडौं, २७ भाद संसदीय सुनुवाइ विशेष समितिले नेपालको प्रधानन्यायाधीश बन्न ‘योग्य नभएको’ भनेर अस्वीकृत गरेका सर्वोच्चका न्यायाधीश दीपकराज जोशी ३९ दिन बिदा बसेर मंगलवार सर्वोच्च फर्किए । सोमवार नेपालको ३८औं प्रधानन्यायाधीशमा नियुक्त भएका ओमप्रकाश मिश्रलाई स्वागत गरेका जोशी मंगलवारदेखि नियमित काममा फर्किएका हुन् । तर मंगलवार उनका लागि कुनै पेशी तोकिएन । न्यायसम्पादनका जिम्मेवारी नपाएका […]

Continue Reading

ऋण तिर्ने क्षमता विकास नभइ गाडी नकिन्नुहोस्

काठमाडौं, २७ भाद्र अटो शो ले एउटा नयाँ किसिमको बायर्स मार्केटलाई अलि कति बढी चलायमान गाराउन सहयोग पनि गर्ला। तपाईहरुले बढी गाडी बेच्दा त्यसले राजश्व पनि बढाउला तर राजश्वनै हाम्रो सबै कुरा अन्तिम होइन। पहिलो कुरा यहाँ उठाउनु भएको विषयहरुलाई म सोझै सम्बोधन गर्न चाहन्छु । हामी व्यापार घाटाको पनि चिन्ता गरिरहने, आयात प्रतिस्थापन गर्नुपर्छ […]

Continue Reading

नेपालको यात्रा सेमीफाइनलमै रोकियो, माल्दिभ्ससँग ३-० ले पराजित

काठमाडौं, २७ भदौ साफ च्याम्पियनशिफ फूटबल प्रतियोगितामा नेपालको यात्रा सेमीफाइनलमै रोकिएको छ । बंगबन्धु रंगशाला ढाकामा बुधवार भएको सेमीफाइनल भिडन्तमा नेपाल माल्दिभ्ससँग ३-० गोलअन्तरले पराजित भयो । नेपाल समूह एको विजेता तथा माल्दिभ्स समूहबीको उपविजेताका रूपमा सेमीफाइनलमा पुगेका थिए । पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खान पुग्यो । प्रतियोगिताको […]

Continue Reading

आमन्त्रण कबड्डीको फाइनल बिहीवार साँझ ३ बजे

भक्तपुर, २७ भाद्र वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा भदौ २५ गतेदेखि शुरू भएको आमन्त्रण छात्रछात्रा कबड्डी प्रतियोगिताको फाइनल बिहीवार साँझ ३ बजे विद्यालयकै चौर कमलविनायकमा हुने भएको छ । छात्रतर्फ वागीश्वरी मावि र सकेरेड हर्ट मावि फाइनलमा पुगेको छ भने छात्रातर्फ वागीश्वरी मावि र ख्वप मावि फाइनलमा पुगेको आयोजकले जानकारी दिएको छ । भाद्र […]

Continue Reading