रोजगारीको हक सम्बन्धी विधेयक संसदमा, सरकारले न्युनतम १०० दिन रोजगारी दिने

काठमाडौं, १८ भाद्र सरकारले न्युनतम् १०० दिन रोजगारी दिने भएको छ । न्युनतम रोगारी दिने गरी सरकारले संघीय संसदमा ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५ पेश गरेको छ । स्थानीय तहदेखि नै रोजगार सेवा केन्द्र स्थापना गर्ने, रोजगारी दिन नसके न्यूनतम भत्ता दिएर भए पनि व्यस्थित गर्न विधेयकमा व्यवस्था गरिएको छ । दिगो काम दिने व्यवस्था […]

Continue Reading

व्यैक्तिक गोपनियताको हकमा सांसदहरुको प्रेस मैत्री संशोधन

काठमाडौं, १८ भाद्र सार्वजनिक पदमा रहेका व्यक्तिको नागरिकता, सम्पति, शैक्षिक प्रमाणपत्र जस्ता विषय गोप्य नराख्न सांसदहरुले संशोधन दर्ता गराएका छन्। सरकारले व्यक्तिको शैक्षिक प्रमाणपत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता विषय गोप्य रहनेगरि व्यैक्तिक गोपनियताको हक सम्बन्धि विधेयक संसदमा दर्ता गराएको थियो। गोपनियताको कडाईले सार्वजनिक पद धारण गरेको व्यक्तिको कुकृत्य समेत लुक्न सक्ने अवस्था देखिएको […]

Continue Reading

भारतमा बढ्यो पेट्रोलियमको भाउ, नेपालमा के होला ?

काठमाडौं, १८ भाद्र एजेन्सी । भारतमा सोमबारदेखि फेरी पेट्रोलियम पदार्थको भाउ बढेको छ । मुम्बइमा पेट्रोलको भाउ बढेर खुद्रामूल्य प्रतिलिटर ८६ रुपैयाँ ५६ पैसा पुगेको छ । आइतबारको तुलनामा सोमबार ३१ पैसा बढेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । राजधानी नयाँदिल्लीमा बढेर ७९ रुपैयाँ १५ पैसा, कोलकतामा ८२ रुपैयाँ ६० पैसा र चेन्नाइमा ८२ रुपैयाँ २६ […]

Continue Reading

बिमस्टेक सैन्य अभ्यासबारे सत्तारुढ दल नेकपाभित्रै विवाद, कांग्रेसले माग्यो जवाफ

काठमाडौं, १८ भाद्र बिमस्टेकका राष्ट्रहरुबीच हुन लागेको संयुक्त सैन्य अभ्यासका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै विवाद देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकको समयमा घोषणा गरेको संयुक्त सैन्य अभ्यासका विषयमा सरकारले पार्टीभित्र कुनै छलफल नगरेको भन्दै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्। नेकपाका नेता एवं पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले यस्तो गम्भीर विषयमा सरकारले पार्टीभित्र […]

Continue Reading

सिमेन्टको बाटोले ‘सम्पदा सूचीबाटै हट्नसक्छ’ पशुपति क्षेत्र कोष भन्छ– पुरातत्वलाई सोधेर बनायौं, पुरातत्व भन्छ– थाहै छैन

काठमाडौं, १८ भाद्र जर्मनीको विश्वप्रसिद्ध साँस्कृतिक क्षेत्र ‘ड्रेज्डिन एल्ब उपत्यका’ कुनै बेला विश्व सम्पदा सूचीकृत थियो। साँस्कृतिक क्षेत्रभित्र नदी वारपार गर्न चारलेनको अत्याधुनिक पुल बनेपछि विश्व सम्पदाबाट हट्यो। युनेस्कोले ‘मौलिकता परिवर्तन भएको’ भन्दै सम्पदा सूचीबाट हटायो। जर्जियाको क्याथेड्रलमा त्यस्तै भयो। पुनर्निर्माण क्रममा मौलिकता फेरियो। विश्व सम्पदामा परेको २३ वर्षपछि क्याथेड्रलको नाम सूचीबाट हट्यो। यी दुवै […]

Continue Reading

Exclusive: कन्सल्टेन्सीको आम्दानि १ बर्षमै ११ अर्ब ८० करोड !

काठमाडौं, १८ भाद्र पछिल्लो समय बिदेशी अध्ययन जान चाहने र जानेको संख्या बढेसंगै कन्सल्टेन्सीहरुको आर्थिक क्षमता वृद्धि भएको छ। मनग्गे आम्दानि भएको र नियमन पनि फितलो भएको क्षेत्र भएकाले पछिल्लो समय कन्सल्टेन्सी व्यवसाय गर्नेहरुको संख्यामा समेत व्यापक बढोत्तरी भएको छ। कन्सल्टेन्सीको संख्या बढेसंगै कसले धेरै बिद्यार्थी विदेश पठाउने भन्ने प्रतिस्पर्धा चलेको छ। जस कारण अस्वस्थ […]

Continue Reading