मोबाइल फोनको बीमा हुने

काठमाडौं, १ असोज मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । सोमवार यहाँ आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल सुरक्षा योजनामा सहभागी हुनेको […]

Continue Reading

मौलिक हकका कानून निर्माण पूरा

काठमाडौं, १ असोज   नेपालको संविधानअनुसार मौलिक हक कार्यान्वयनका लागि तीन वर्षभित्र निर्माण गर्नुपर्ने आवश्यक कानूनहरु निर्माण कार्य पूरा भएको छ । कानून निर्माण सम्बन्धी जानकारी गराउने उद्देश्यले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सोमवार आयोजित पत्रकार सम्मेलनमा मौलिक हक कार्यान्वयनका लागि आवश्यक १६ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भई ऐनका रुपमा जारी भइसकेको जानकारी दिइयो […]

Continue Reading

किम र मुनबीच शिखर वार्ताको तयारी पूरा

काठमाडौं, १ असोज दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इन उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि मंगलवार प्योङयाङ पुग्दैछन्। दुर्इ नेताबीच हुन लागेको यो तेस्रो शिखर वार्ता हो। पहिला भएका वार्ताहरु दुर्इ राष्ट्रको सीमामा रहेको पानमुनजोममा भएको थियो। प्योङयाङमा हुने शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा […]

Continue Reading

आयल निगमले फेरी तेलको मूल्य बढायो, पेट्रोल २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ३ रुपैयाँ बढ्यो

काठमाडौं, १ असोज नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो। यो मूल्य बढेपछि पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ।इण्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार […]

Continue Reading