प्रधान न्यायाधीश मिश्रले सम्हाले कार्यभार, जोशीले अँगालो हालेर गरे स्वागत

राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएसँगै नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च पुगेर कार्यभार सम्हालेका छन्। मिश्रलाई सर्वोच्चमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले अँगालो हालेर स्वागत गरे। राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो। संवैधानिक परिषद्को सिफारिसमा मिश्रको […]

Continue Reading

‘सरकाले उठाउने सम्पूर्ण करमध्ये ३५ प्रतिशत नाडाले तिर्छ’

काठमाडौं, २५ भदौ भदौ २६ गतेदेखि सूरु हुने अटोमाबाईल्स एसोसिएन अफ नेपाल (नाडा) को मेलाको तयारी पूरा भएको जानकारी दिएको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले ६ दिनसम्म चल्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन्। अर्थमन्त्री डा.यूवराज खतिवडाले उद्घाटन गर्ने मेलामा ६२ हजारले अवलोकन गर्ने बताउँदै उपाध्यक्ष दुलालले भने,‘४ […]

Continue Reading

वागीश्वरी हीरक वर्षको अवसरमा कबड्डी शुरु

भक्तपुर, २५ भदौ वागीश्वरी मावि च्याम्हासिंहको हीरक वर्षको उपलक्ष्यमा आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगिता आजदेखि शुरु भएको छ । काठमाडौं, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न दशवटा विद्यालयका छात्रछात्राहरु सहभागी भएको उक्त प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्दै खेल मित्रता, अनुशासनका साथै देशभक्ति भावनाको विकासका लागि पनि खेल्नुपर्नेमा जोड दिएका छन् । उनले भक्तपुर […]

Continue Reading