तीजको दर खाँदा सयौं गाउँले बिरामी

बनेपा, २३ भदौ  । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२, काँसकोटमा रहेको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाउँका सयौं महिला–पुरुष बिरामी परेका छन् । दर खान गएकी गीता खनालले भनिन्–‘गाह्रो भएर कोही सुतिरहनु भएको छ, कोही अस्पतालमा लगिसकेको र कोही ल्याउनेक्रममा रहेको छ ।’ अर्का बिरामी पाँचखाल […]

Continue Reading

भक्तपुर बचतद्वारा तीन दिने च्याउखेती तालीम सम्पन्न

भक्तपुर, २३ भाद्र भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को कृषि उपसमितिको आयोजनामा भाद्र २० देखि २२ सम्मको तीन दिने च्याउखेती तालीमको शुक्रवार समापन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका अध्यक्ष बलराम प्रजापतिले च्याउखेती तालीमको महत्वमाथि प्रकाश पारेका थिए । उनले भने, ‘ तालीममा सहभागी सबैले च्याउखेतीलाई व्यावसायिक पेशाका रुपमा विकास गर्नुपर्छ, अनिमात्र […]

Continue Reading