सेयर बेचेपछि ब्रोकर धाउनु पर्ने बाध्यता अन्त्य, ईडिआईएस बोर्ड बैठकमा पेश हुदै Posted on:September 11, 2018

काठमाडौं, २६ भदौ शेयर बिक्रि गरेपछि राफसाफको लागि ब्रोकर कार्यालय धाउनु पर्ने झन्झट अन्त्य हुने भएको छ  । हाल सेयर किनेपछि लगानीकर्ताले चेक बुझाउन र सेयर बेचेपछि डेबिट इन्स्ट्क्शन स्लिप (डिआईएस) बुझाउन ब्रोकर कार्यालय जानु पर्ने बाध्यता छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले अनलाइनबाट नै डिआईएस बुझाउन सकिने गरी ई -डिआईएस सेवा सञ्चालनमा ल्याउने कार्य […]

Continue Reading

छानविन समितिका सदस्यले राजीनामा दिएको विषयमा गृह मन्त्रालयले अर्को छानविन गर्ने

काठमाडौं, २६ भदौ १३ वर्षीय किशोरी निर्मला पन्त बलात्कार र हत्याको घटनाबारे छानबिन गर्न गठित समितिका एक सदस्यले राजिनामा दिएको विषयलाई लिएर छानविन शुरु भएको छ। गृहमन्त्री रामबहादुर थापाले सदस्यको राजिनामाबारे छानविन सुरु भइसेको जानकारी गराएका हुन्। सोमवार उप-सचिव वीरेन्द्र केसीले असन्तुष्टि व्यक्त गर्दै छानविन समितिको सदस्यबाट राजिनामा दिएका थिए। उनी सात नम्बर प्रदेशका आन्तरिक […]

Continue Reading

किमको चौथो पत्र : उत्साहित भए ट्रम्प

काठमाडौं, २६ भदौ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलार्इ उत्तर कोरियाली नेता किम जोङ उनले पत्र लेखी दोस्रो शिखर वार्ताका लागि आह्वान गरेका छन्। गत बिहीवार पानजुमनमा उत्तर कोरियाली र अमेरिकी उच्च पदस्थ सैनिकबीच भएको भेटका क्रममा किमको पत्र हस्तान्तरण गरिएको थियो। उत्तर कोरियाली नेताले ट्रम्पलार्इ लेखेको यो चौथो पत्र हो। ह्वाइट हाउसकी प्रवक्ता साराह सानडर्सले उक्त […]

Continue Reading