राष्ट्रिय लाखेनाच प्रतियोगिता असोज ३ मा

चितवन, ३० भदौ यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैटौं राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा यस वर्ष ४० समूहले सहभागिता जनाउने भएका छन् । प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार पूर्वको इलामदेखि सुदुरपश्चिमसम्मका समूहले सहभागिता जनाउने छन् […]

Continue Reading

वैयक्तिक गोपनीयतासहित चार विधेयक पारित

काठमाडौं, ३० भदौ प्रतिनिधिसभाको शनिवारको बैठकले मौलिक हकसँग सम्बन्धित चार विधेयक पारित गरेको छ । पारित विधेयकमा ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) पहिलो संशोधन विधेयक, २०७५’, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ रहेका छन् । बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘वैयक्तिक […]

Continue Reading

जात्रा पर्व संरक्षणमा चुनौती

काठमाडौं, ३० भदौ बढ्दै गएको महङ्गीका कारण काठमाडौँ उपत्यकामा परापूर्वकालदेखि सञ्चालनमा रहेका विभिन्न जात्रा पर्व संरक्षणमा चुनौती देखिएको छ । मजिपा लाखे व्यवस्थापन समितिले आज यहाँ आयोजना गरेको जात्रा पर्व संरक्षणसम्बन्धी अन्तक्र्रियाका वक्ताले पछिल्लो समय भइरहेको मूल्य वृद्धिले जात्रा पर्वको निरन्तरता दिन कठिनाइ भइरहेकामा चिन्ता व्यक्त गरेको हो । प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले प्राचीन समयदेखि […]

Continue Reading

निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने

काठमाडौं, ३० भदौ   सरकारले निजगढ विमानस्थलाई ‘ग्रिनरी एयरपोर्ट’ बनाउने र बढीभन्दा बढी वातावरण संरक्षणमा ध्यान दिने भएको छ । विमानस्थल निर्माणको नाममा वातावरणको विनाश गर्न लागिएको र त्यसले जैविक विविधताको समेत प्रतिकूल हुने भन्दै आलोचना हुन थालेपछि सरकारको उक्त धारणा सार्वजनिक भएको हो । वार्षिक छ करोड यात्रुको चाप धान्ने गरी विमानस्थल निर्माण गर्न […]

Continue Reading

बालबालिकाको सर्वाङ्गीण विकासको व्यवस्था राज्यको दायित्व

भक्तपुर, २९ भदौ भक्तपुर, २९ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा प्रभात इङ्गलिस स्कूलको आयोजनामा ‘प्रभात ट्यालेन्ट शो’ कार्यक्रम शुक्रबार सम्पन्न भयो । बाल दिवसको अवसरमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेंले बालबालिकाको सृजनशीलतालाई बाधा नहुने गरी खेलाउँदै सिकाउनुपर्ने आवश्यकता औंल्याए । बालबालिकाको सर्वाङ्गीण विकासको लागि चाहिने सम्पूर्ण व्यवस्था […]

Continue Reading

“नेपालमा सङ्घीयता र राजनीतिक आर्थिक वहाब” विषयक पुस्तक विमोचन गर्दै वरिष्ठ पत्रकार भैरव रिसाल

Continue Reading