आज असोज ७ देखि प्रमाणपत्र धितो राखेर ऋण

कसरी र कहाँबाट लिने ? काठमाडौ, ७ असोज शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था आज असोज ७ गतेदेखि लागू भएको छ। अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएसँगै आजैदेखि उक्त कार्यक्रम लागू भएको बताएको छ। मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने […]

Continue Reading

चाँगुनारायण मन्दिरको जीर्णोद्धार सम्पन्न, सर्वसाधारणका लागि खुल्ला

काठमाडौ, ७ असोज भक्तपुरस्थित चाँगुनारायण मन्दिरको जीर्णाेद्धार सम्पन्न भएको छ । २०७२ सालको भुकम्पले क्षतिग्रस्त उक्त मन्दिरको शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सर्वसाधारणका लागि खुल्ला गरेका हुन । मन्त्री अधिकारीले क्षमापुजा गर्दै उक्त मन्दिर सर्वसाधारणका लागि खुल्ला गरेका हुन । चाँगुनारायण सँगै, छिन्नमस्ता सरस्वती, किलेश्वर महादेव मन्दिरको पनि जीर्णोद्धर सम्पन्न गरिएको […]

Continue Reading