बिहीवारदेखि मूपात्र जात्रा शुरु

भक्तपुर, ११ असोज धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध परम्परागत मूपात्र ९राक्षसको प्रतिक० जात्रा आज बिहीवारदेखि शुरु भएको छ । नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने मूपात्र जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ । मूपात्र राक्षसको प्रतीकको जात्रा भएकाले यस जात्रालाई राक्षस जात्रा पनि भनिन्छ । देवराज इन्द्रका छोरा जयन्तको कथासँग मिल्दोजुल्दो […]

Continue Reading

सांस्कृतिक झाँकीसहित विश्व पर्यटन दिवस मनाइयो

भक्तपुर, ११ असोज भक्तपुरको दरबार स्क्वायरमा स्थानीय सांस्कृतिक झाँकीसहित उनान्चालिसौं विश्व पर्यटन दिवस मनाएको छ । उक्त कार्यक्रममा भाद्र ११ गतेको गाईजात्राको अवसरमा निकालिएका सांस्कृतिक विधाहरु तथा राष्ट्रिय बाल दिवसको अवसरमा भएको विद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले पुरस्कृत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिबाट प्रत्येक वडाबाट […]

Continue Reading

दुर्इ महिनापछि मेलम्चीको पानी अाउँछः अायोजना प्रमुख

काठमाडौँ,  ११ असोज काठमाडौँ उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मात्र मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताएका छन् । कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये […]

Continue Reading

सम्पदा संरक्षणमा नयाँ पुस्ताको सक्रियता उत्साहप्रद

भक्तपुर, ११ असोज भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा ३९ औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुरको कला, संस्कृति, सम्पदा, पर्यटनसम्बन्धी विविध गतिविधिहरूको सूचनामूलक वेभ साइटको सार्वजनिकीकरण गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित०ले भाषा, संस्कृति र धरोहर विश्वकै सम्पत्ति भएको बताउँदै मानव सभ्यताको निम्ति डिजिटल प्रविधि […]

Continue Reading