कुलमानको नयाँ प्लान, जमिनमुनिबाट विद्युत् लाइन

न्यूजअपडेट भक्तपुर काठमाडौं, २९ भदौ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन्। सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उनले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने गरिने […]

Continue Reading

सुस्मिताको अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट

न्यूजअपडेट भक्तपुर काठमाडौं, २९ भदौ सुपरस्टार अनमोल केसीकी आमा तथा अभिनेत्री सुस्मिता बम्जन (केसी) ले इन्गेजमेन्ट गरेकी छन् । गएको ९ सेप्टेम्बरमा दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनको टिकाटालो भएको हो । पारिवारिक सहमतिमा नै स्वामीसँग इन्गेजमेन्ट भएको सुस्मिताले बताएकी छिन् । अनमोलकै सहमतिमा यो इन्गेजमेन्ट भएको बुझिएको छ । सुस्मिताको […]

Continue Reading