सुपथ मूल्य पसलमा चिनीको बिक्री रोक

काठमाडौं, १४ असोज सरकारले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर १२ गतेबाट सञ्चालन गरेको सुपथ मूल्य पसलमा चिनी बिक्री वितरणमा रोक लगाइएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले आइतबारबाट सुपथ मूल्य पसलको चिनी बिक्री रोकिएको बताएका छन्। मन्त्रीको निर्देशनमा सुपथ मूल्य पसलमा चिनी विक्रीमा रोक लगाइएको उनको भनाइ छ। चिनी एसोसिएसन, खुद्रा व्यापारी, आयातकर्ता […]

Continue Reading

मालपोत कार्यालय चाबहिलमा प्रमुखसहित चारजना पक्राउ

काठमाडौं, १४ असोज महानगरीय प्रहरी वृत्त, गौशालाले चाबहिलको मालपोत कार्यालयबाट प्रमुख कमलप्रसाद तिम्सिनासहित चार जनालाई पक्राउ गरेको छ । अन्य पक्राउ पर्नेमा नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताल रहेका छन् । वृत्तका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार बुढानिलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा गरेको अभियोगमा […]

Continue Reading

प्रहरी समाचार

वडा दशैं तथा दिपावलीको अवसरमा महानगरीय प्रहरी परिसर काठमाडौंको सुरक्षा योजना काठमाडौं , १४ असोज महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंले नेपालीहरूको महान् चाड दशैं, तिहार र छठको अवसरमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउन लक्ष्य सहितको सुरक्षा सम्बन्धी योजना आइतबार पत्रकार सम्मेलनको आयोजन गरी सार्वजनिक गरेको छ । चाड पर्वको अवसरमा हुन सक्ने हत्या, अपहरण, ठगी, […]

Continue Reading

स्ट्याण्डर्ड चार्टर्डद्वारा तेस्रो सम्वाददाता बैंकिंङ्ग एकेडेमी कार्यशाला

काठमाडौं, १४ असोज स्ट्याण्डर्ड चार्टर्डद्वारा तेस्रो सम्वाददाता बैंकिङ्ग एकेडेमी कार्यशालाको आयोजना गरेको छ । उक्त बैंकले असोज ११ गते बिहीवार संवाददाता बैंकिङ्ग एकेडेमीको तेस्रो एकदिवसीय कार्यशाला गोष्ठीको आयोजना गरेको हो । कार्यशालामा विभिन्न वाणिज्य बैंकहरुबाट सयभन्दा बढी वरिष्ठ र मध्यम स्तरका व्यवस्थापकीय कर्मचारीहरु विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी सहभागी भएका थिए । सो अवसरमा स्ट्याण्डर्ड […]

Continue Reading