सरकारसँगको सहमतिसँगै तेल लिन रक्सौल, तेल ढुवानी गर्न चालक तयार

काठमाडौ, ५ असोज नेपाल आयल निगमको दबाबपछि तेल ल्याउन ट्याङ्करहरु इन्डियन आयल कर्पोरेसन९आइओसी०को रक्सौल डिपोमा पुगेका छन्। केहीवेर समय अघिदेखि ट्याङ्करहरु रक्सौल पुग्न थालेका हुन्। निगम र ट्याकरधनीको ठूलो दबाबपछि त्यस ठाउँमा तेल भर्न ट्याङ्कर जान थालेका हुन्। अहिलेसम्ममा पाँच वटा ट्याङ्करभन्दा बढी गइसकेका छन् । अब सबै ट्याङ्कर सञ्चालनमा आउँछ। चालकहरू तेल ल्याउन तयार […]

Continue Reading

भक्तपुरमा विज्ञान शैक्षिक सामग्री प्रदर्शनी

भक्तपुर, ५ असोज संयुक्त परीक्षा समिति भक्तपुरको क्यालेण्डरअनुसार चाँगुनारायण माध्यमिक विद्यालय दुवाकोटद्वारा माध्यमिक, निम्न माध्यमिकस्तरीय विज्ञान शैक्षिक सामग्री प्रदर्शनी, २०७५ शुक्रवार आयोजना गरेको छ । प्रदर्शनी प्रतियोगितााका प्रमुख अथिति समितिका अध्यक्ष एवम् वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले एक्काइसौं शताब्दीमा विज्ञान शिक्षाको अति महत्व रहेको बताए । नेपालको विकास र गरीबी अवस्था सुधार्न विज्ञान विषयको छनोट […]

Continue Reading