भृकुटीमण्डपमा रहेको ह्विलचियर गोदाममा आगलागी

विशेष समाचार समाचार स्वास्थ्य
भृकुटी मण्डपभित्र आगलागी भएको छ। भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार आगो निभाउने प्रयास जारी छ। आगलागिको कारण भने खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *