थप ४१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २०० नाघे

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ असार पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्‍यु भएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ […]

Continue Reading

कामरेड शोभा प्रधानको असामयिक निधन, भोली इनागः (सिद्धपोखरी)बाट श्रद्धाञ्जली अर्पण गरिने

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कामरेड नारायणमान विजुक्छेँ(रोहित)की जीवनसंगिनी तथा नेपाल क्रान्तिकारी महिला संघ, केन्द्रीय समितिका कोषाध्यक्ष तथा नेक्राशिसंघका केन्द्रीय सदस्य कामरेड शोभा प्रधानको बुधबार अपरान्ह ३ः४५ बजे असामयिक निधन भएको छ । विसं. २०७७ पुस १३ गते भक्तपुरको वागीश्वरी माविबाट अनिवार्य अवकासश पाएका उनी शिक्षक संघमा रही योगदान […]

Continue Reading

भक्तपुर नपाको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको बाह्रौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको   छ । सभामा नगर प्रमुख प्रजापतिले नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै सभाबाट आएका सुझावहरु सकारात्मक रहेको बताए । उनले हनुमन्ते खोला र कासाङ खोला […]

Continue Reading

फेरि बढ्न थाल्यो कोरोना संक्रमण: निको हुनेभन्दा नयाँ संक्रमित तीन गुणा बढी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ असार नेपालमा निको हुने भन्दा नयाँ संक्रमित तेब्बर बढी भेटिएका छन्। पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १० जनामात्रै निको भएका छन्। देशभर गरिएको १५७५ पीसीआर र ८५० जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ। […]

Continue Reading

चिकित्सकको सिफारिसबिना औषधि बेच्ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ असार लागु औषध दुर्व्यसनमा परेका व्यक्तिलाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका–१ का २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय […]

Continue Reading

का. राेहितद्वारा भक्तपुर नगरपालिकाको बाह्रौं नगरसभाकाे उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ असार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बाह्रौं नगरसभाको बुधबार एक समारोहबीच दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको छ । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नगरसभा पूर्ण सफलताको कामना गर्दै भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र आदि विषयबारे विद्यार्थीहरुलाई जानकार गराउन शिक्षकहरुले जोड दिनुपर्ने बताए । शासक दलको सत्ता मोहले गर्दा जनताले दुःख […]

Continue Reading

अन्तर्राष्ट्रिय योग दिवस भद्रकालीमा मनाइयो

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ असार  मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। योग दिवसका अवसरमा सैनिक मुख्यलाय जंगी अड्डा भद्रकालीमा विशेष कार्यक्रम गरियो। कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सम्बोधन गरे। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन […]

Continue Reading

काठमाडौंमा हैजा फैलँदो! यी ३  कुरामा ध्यान दिउँ

डा शेरबहादुर पुन काठमाडाैं, ६ असार गत वर्ष कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ मा हैजा फैलिएको थियो र केहीको मृत्यु समेत भएको थियो। लेखकले केहि दिन अगाडि हैजा भए/नभए शंका कसरी गर्न सकिन्छ भनेर लेख प्रकाशित गरेको थियो।  हाल काठमाडौँमा हैजा फैलिरहेको/फैलँदो अवस्थामा रहेको संकेत दुई जना बिरामीमा पुष्टि भएसँगै सहजै अनुमान गर्न सकिन्छ। अबको […]

Continue Reading

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिसँग बडीमालिका नपाका प्रमुख अमर खड्काबीच भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले भक्तपुर नगरपालिकामा भेट गरे । भेटमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षण लगायतका क्षेत्रमा गरिरहेको कार्यबारे संक्षिप्तमा जानकारी गराउदै नगरप्रमुखहरुबीचको अनुभाव आदान प्रदानले नगरपालिकाहरु अगाडि बढ्न सहज हुने बताए । उनले विगतका वर्षहरुमा […]

Continue Reading

बो सिंह पुनः शिलु महाद्यः मा स्थानान्तरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ असार भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको छ । भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको संयुक्त पहल र स्थानीय जनताको सहभागितामा शनिबार उक्त बो सिंहहरु पुरानै ठाउँमा राख्नको लागि निकालिएको हो । शनिबार करिब […]

Continue Reading