कामरेड शोभा प्रधानको असामयिक निधन, भोली इनागः (सिद्धपोखरी)बाट श्रद्धाञ्जली अर्पण गरिने

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कामरेड नारायणमान विजुक्छेँ(रोहित)की जीवनसंगिनी तथा नेपाल क्रान्तिकारी महिला संघ, केन्द्रीय समितिका कोषाध्यक्ष तथा नेक्राशिसंघका केन्द्रीय सदस्य कामरेड शोभा प्रधानको बुधबार अपरान्ह ३ः४५ बजे असामयिक निधन भएको छ । विसं. २०७७ पुस १३ गते भक्तपुरको वागीश्वरी माविबाट अनिवार्य अवकासश पाएका उनी शिक्षक संघमा रही योगदान […]

Continue Reading

भक्तपुर नपाको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको बाह्रौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको   छ । सभामा नगर प्रमुख प्रजापतिले नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै सभाबाट आएका सुझावहरु सकारात्मक रहेको बताए । उनले हनुमन्ते खोला र कासाङ खोला […]

Continue Reading