चाँगुनारायण बासीलाई नगरले निःशुल्क रगत उपलब्ध गराउने

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ जेठ भक्तपुरको चाँगुनारायण नगरपालिकाको पहिलो कार्यपालिका बैठकले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ । नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा कार्यपालिकाको बुधवार बसेको बैठकले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने नागरिकहरुलाई आगामी आर्थिक वर्षबाट लागू हुने गरी स्वास्थ्य उपचारको क्रममा रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरबाट निःशुल्क रुपमा उपलब्ध […]

Continue Reading

अर्थमन्त्रीलाई खगराजको प्रश्न: कसलाई पोस्न स्वास्थ्य बीमा प्राइभेट कम्पनीलाई दिन खोजेको?

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ जेठ नेकपा एमालेका सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत स्वास्थ्य बीमालाई निश्चित व्यक्तिलाई पोस्न प्राइभेट कम्पनीलाई दिन खोजेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले अमूक व्यक्ति र व्यापारीलाई पोस्ने गरी नीतिगत व्यवस्था गरेर स्वास्थ्य बीमालाई कम्पनीमा लैजान खोजिएको बताए। स्वास्थ्य बीमालाई व्यापारिकरण […]

Continue Reading