नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन मस्यौदा तयार, आगामी साता श्रम सम्झौता

न्यूज अपडेट संवाददाता काठमाडाैं,  २७ जेठ  बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने बिषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ। श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार श्रम, […]

Continue Reading

अस्पताल र फोहोर व्यवस्थापनसहित २५ क्षेत्रमा हड्ताल निषेध, हड्ताल गरे के सजाय हुन्छ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ जेठ सरकारले केही क्षेत्र थप्दै  हडताल गर्न निषेध गरिएका क्षेत्र  २५ पुर्‍याएको छ। मन्त्रिपरिषदको बैठकले  हडताल गर्न निषेध गरिएका आवश्यक सेवाहरूको सूचीमा केही क्षेत्र थपेको हो। यसअघि १९ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएकोमा त्यसलाई बढाएर २५ पुर्‍याइएको हो। यो सूची राजपत्रमा प्रकाशित भएको  छ। कुनकुन सेवामा हडताल निषेध […]

Continue Reading