भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आयोजनामा भएको तीन दिने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको बिहीबार लिबाली कभर्ड हलमा खेलकुद सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे । कार्यक्रममा नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताउँदै खेलकुदको माध्यमबाट देशभरका नगरपालिकाहरूबीच सम्बन्ध विस्तार गर्न अन्तरनगर खेलकुद […]

Continue Reading

बो सिंहको मूर्तिहरुको क्षमापूजा ः पार्वतीको मूर्ति फिर्ता ल्याउन पहल

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ असार भक्तपुर नपा वडा नं. ७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह स्थानान्तरणसँगै आज भक्तपुर नपा वडा नं. ७ र स्थानीय जनताको अग्रसरतामा क्षमा पूजाको आयोजना गरिएको छ । उक्त अवसरमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बो सिंहहरुमा औपचारिक पुनःस्थापना गरे । बि.सं. १९९० सालको महाभूकम्पपछि भक्तपुर […]

Continue Reading