नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

न्यूज अपडेट संवाददाता भक्तपुर, १ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नगरपालिका वडा नं. ३ र ४ का विभिन्न ठाउँमा बाढीले क्षति पुर्‍याएका क्षेत्रको बुधबार निरीक्षण गरेको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुर नपाको हनुमन्त्ते खोलामा आएको बाढीले नगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन् । सोही अवसरमा […]

Continue Reading

नेमकिपाकाे व्यापक विराेधपछि एसपीपी सम्झौतामा पछि हटे देउवा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असार प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्राेग्राम (एसपीपी) मा तत्काल हस्ताक्षर नगर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित भएको छलफलमा प्रधानमन्त्री देउवाले एसपीपीमा अहिले हस्ताक्षर नगर्ने बताएका हुन् । देउवाको छिट्टै हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी […]

Continue Reading

सातामा दुई दिन सार्वजनिक विदा आजदेखि खारेज

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असार सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तर यो निर्णयको आलोचना भएपछि र लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि […]

Continue Reading

आज असार १ देखि आसन्न चुनावका लागि मतदाता नामावली संकलन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असाार निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली संकलन कार्य सुरु हुने जानकारी दिए । ‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने […]

Continue Reading

विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुङ्गो, कुन समूहमा को ?

न्यूज अपडेट संवाददाता एजेन्सी, १ असार सामान्यताय गर्मी मौसमा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकोले विश्वकप जाडो महिनामा सारियो । कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै टुङ्गो बल्ल लागेको छ । […]

Continue Reading