बेलायतमा मंकीपक्स संक्रमितको संख्या ५०० नाघ्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ असार पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्म मंकीपक्सका संक्रमितको संख्या ५ सय नाघेको छ। युके हेल्थ सेक्युरिटी एजेन्सीले बेलायतमा ५२४ मंकीपक्सका घटनाहरू दर्ता भएको बताएको छ। स्कटल्याण्डमा एक र वेल्समा एक जना थप संक्रमित सहित बेलायतमा मंगलबारसम्म पुष्टि भएका संक्रमित संख्या ५ सय २४ पुगेको छ। इङ्ल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, […]

Continue Reading

राय सुझाव संलकन कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, २ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा आ.व. २०७९/८० को वडा तथा नगरस्तरीय योजना छनौटको लागि राय सुझाव संकलनका कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आ.व. २०७९/८० को लागि विगतमा झैं विभिन्न पत्रपत्रिकामार्फत फेसबुक पेज, इमेल र कार्यालयमा नै […]

Continue Reading