एकमहिने हस्तलेखन तालिम समापन सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ असार सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को महिला तथा बालबालिका उपसमितिको आयोजनामा एकमहिने हस्तलेखन तालिमको समापन कार्यक्रम सम्पन्न भयो । समापन कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले विद्यार्थीहरू ज्ञान तथा सीप सिकाइमा सदैव उत्सुक एवं जाँगरिलो हुनुपर्नेमा जोड दिँदै हस्तलेखन तालिमले सहभागी विद्यार्थीहरूको व्यक्तित्व विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त […]

Continue Reading

दुई दिने कौसी खेती तालिम असार १३ गतेदेखि सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ असार भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडामा रहेका विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई दुई दिने फोहोरमैला व्यवस्थापन तथा कौसी खेतीसम्बन्धी तालिम असार १३ गतेदेखि सुरु भएको छ । कार्यक्रममा प्रमुख प्रजापतिले घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याउन सकिए धेरै फाइदा हुने बताउँदै नपाले आयोजना गरेको कौसी खेती तालिमबाट नगरपालिकाको फोहोर […]

Continue Reading

उपत्यकाका चार ठाउँको पानीमा हैजाको जीवाणु

न्यूज अपडेट संवाददाता काठमाडाैं,१३ असार काठमाडौं उपत्यकाको चार ठाउँको पानीमा हैजाको जीवाणु भेटिएको छ। बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र सानेपामा  धारा, इनार, ट्याङ्कर, जार र बोतलको पानीको नमुना परीक्षणमा  हैजाका जीवाणु भेटिएको हो। सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे भएको छलफलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ती स्थानमा हैजाका जीवाणु भेटिएको […]

Continue Reading

थप ४१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २०० नाघे

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ असार पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्‍यु भएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ […]

Continue Reading