फेरि बढ्न थाल्यो कोरोना संक्रमण: निको हुनेभन्दा नयाँ संक्रमित तीन गुणा बढी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ असार नेपालमा निको हुने भन्दा नयाँ संक्रमित तेब्बर बढी भेटिएका छन्। पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १० जनामात्रै निको भएका छन्। देशभर गरिएको १५७५ पीसीआर र ८५० जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ। […]

Continue Reading

चिकित्सकको सिफारिसबिना औषधि बेच्ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ असार लागु औषध दुर्व्यसनमा परेका व्यक्तिलाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका–१ का २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय […]

Continue Reading

का. राेहितद्वारा भक्तपुर नगरपालिकाको बाह्रौं नगरसभाकाे उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ असार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बाह्रौं नगरसभाको बुधबार एक समारोहबीच दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको छ । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नगरसभा पूर्ण सफलताको कामना गर्दै भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र आदि विषयबारे विद्यार्थीहरुलाई जानकार गराउन शिक्षकहरुले जोड दिनुपर्ने बताए । शासक दलको सत्ता मोहले गर्दा जनताले दुःख […]

Continue Reading