भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिसँग बडीमालिका नपाका प्रमुख अमर खड्काबीच भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले भक्तपुर नगरपालिकामा भेट गरे । भेटमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षण लगायतका क्षेत्रमा गरिरहेको कार्यबारे संक्षिप्तमा जानकारी गराउदै नगरप्रमुखहरुबीचको अनुभाव आदान प्रदानले नगरपालिकाहरु अगाडि बढ्न सहज हुने बताए । उनले विगतका वर्षहरुमा […]

Continue Reading

बो सिंह पुनः शिलु महाद्यः मा स्थानान्तरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ असार भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको छ । भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको संयुक्त पहल र स्थानीय जनताको सहभागितामा शनिबार उक्त बो सिंहहरु पुरानै ठाउँमा राख्नको लागि निकालिएको हो । शनिबार करिब […]

Continue Reading