बेलायतमा मंकीपक्स संक्रमितको संख्या ५०० नाघ्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ असार पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्म मंकीपक्सका संक्रमितको संख्या ५ सय नाघेको छ। युके हेल्थ सेक्युरिटी एजेन्सीले बेलायतमा ५२४ मंकीपक्सका घटनाहरू दर्ता भएको बताएको छ। स्कटल्याण्डमा एक र वेल्समा एक जना थप संक्रमित सहित बेलायतमा मंगलबारसम्म पुष्टि भएका संक्रमित संख्या ५ सय २४ पुगेको छ। इङ्ल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, […]

Continue Reading

राय सुझाव संलकन कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, २ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा आ.व. २०७९/८० को वडा तथा नगरस्तरीय योजना छनौटको लागि राय सुझाव संकलनका कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आ.व. २०७९/८० को लागि विगतमा झैं विभिन्न पत्रपत्रिकामार्फत फेसबुक पेज, इमेल र कार्यालयमा नै […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

न्यूज अपडेट संवाददाता भक्तपुर, १ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नगरपालिका वडा नं. ३ र ४ का विभिन्न ठाउँमा बाढीले क्षति पुर्‍याएका क्षेत्रको बुधबार निरीक्षण गरेको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुर नपाको हनुमन्त्ते खोलामा आएको बाढीले नगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन् । सोही अवसरमा […]

Continue Reading

नेमकिपाकाे व्यापक विराेधपछि एसपीपी सम्झौतामा पछि हटे देउवा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असार प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्राेग्राम (एसपीपी) मा तत्काल हस्ताक्षर नगर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित भएको छलफलमा प्रधानमन्त्री देउवाले एसपीपीमा अहिले हस्ताक्षर नगर्ने बताएका हुन् । देउवाको छिट्टै हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी […]

Continue Reading

सातामा दुई दिन सार्वजनिक विदा आजदेखि खारेज

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असार सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तर यो निर्णयको आलोचना भएपछि र लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि […]

Continue Reading

आज असार १ देखि आसन्न चुनावका लागि मतदाता नामावली संकलन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असाार निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली संकलन कार्य सुरु हुने जानकारी दिए । ‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने […]

Continue Reading

विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुङ्गो, कुन समूहमा को ?

न्यूज अपडेट संवाददाता एजेन्सी, १ असार सामान्यताय गर्मी मौसमा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकोले विश्वकप जाडो महिनामा सारियो । कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै टुङ्गो बल्ल लागेको छ । […]

Continue Reading

स्थानीय सरकार सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश सरकारको सहकार्यमा बागमती प्रदेशअन्तर्गतका स्थानीय तहका नवनिर्वाचित प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षहरुका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन सोमबार हेटौंडामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले […]

Continue Reading

प्रदेश स्वास्थ्यमन्त्री निमा लामा र नगर प्रमुख प्रजापतिबीच भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामासँग भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार स्वास्थ्यमन्त्रीको कार्यकक्षमा भेट गरे । भेटका क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले हालै १०० शैय्याको अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त गरेको बताउँदै ख्वप अस्पताललाई १०० शैय्यामा स्तरवृद्धि गर्न सहयोग पुर्याएकोमा धन्यवादज्ञापन गरे । ख्वप अस्पतालमा […]

Continue Reading

नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन मस्यौदा तयार, आगामी साता श्रम सम्झौता

न्यूज अपडेट संवाददाता काठमाडाैं,  २७ जेठ  बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने बिषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ। श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार श्रम, […]

Continue Reading