ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालन अनुमति प्राप्त

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ जेठ भक्तपुर नगरपालिकाबाट सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालनको लागि अनुमति प्राप्त भएको छ । मिति २०७८ फागुन १ गतेदेखि लागू हुने गरी ६ महिना परीक्षणकाल रहने गरी प्रदेश स्वास्थ्य निर्देशनालयले १ वर्षको लागि १०० शैय्याको अस्पताल सञ्चालनको लागि अनुमति प्रदान गरेको हो । उक्त प्रमाणपत्र भक्तपुर […]

Continue Reading

बञ्चरेडाँडामा बुधबार पनि  फोहोर विसर्जन गर्न  अवरोध

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ जेठ काठमाडौंको फोहोर विर्सजन गर्ने क्रममा बञ्चरेडाँडाका स्थानीयले दोस्रो दिन ९बुधबार० पनि अवरोध गरेका छन्। आफूहरुका माग सम्बोधन नभएकाले फोहोर फाल्न नदिने भन्दै स्थानीयहरुले अवरोध गरेका हुन्। काठमाडौं महानगरपालिकाको वातावरण शाखाका अनुसार स्थानीयको विरोध जारी रहेका कारण फोहोर विर्सनामा अवरोध भइरहेको छ। सोमबार सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र फोहोर […]

Continue Reading

तलबसहित ९८ दिन सुत्केरी बिदा अनिवार्य उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिलाहरुलाई दिइने सुत्केरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी र सरकारी गैरसरकारी संघ–संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ। […]

Continue Reading