नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ जेठ नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको जानकारी दिए। जुन सङ्ख्या नेपालको जम्मा मृत्युको […]

Continue Reading

६ जना डाक्टर मिस नेपालको प्रतिस्पर्धामा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ जेठ डा दिलासा डोटेल मिस नेपालको प्रतिस्पर्धामा छिन्। उनी मिस नेपालको टप २४ फाइनलिस्टमा पर्न सफल भएकी छिन्। उनीमात्रै होइन मिस नेपाल २०२२ मा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।अन्तिम २४ जनामध्ये ६ जना डाक्टर छन्। डा दिलासा डोटेलले चितवन मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पुरा गरेकी हुन्। मिस नेपालमा […]

Continue Reading

भक्तपुर नपाका नगर कार्यपालिकामा निर्वाचित सदस्यहरुको शपथग्रहण

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ जेठ भक्तपुर नगरपालिकाको नगर कार्यपालिकामा निर्विरोध निर्वाचित पाँच जना सदस्यहरुको सपथ ग्रहण कार्यक्रम जेठ १७ गते नपाको सभाकक्षमा सम्पन्न भयो । नेपालको संविधानको धारा २१६ को उपधारा ४ बमोजिम भक्तपुर नगरपालिकामा निर्वाचित महिला सदस्यहरुमध्येबाट पाँच जना कार्यपालिका सदस्य निर्वाचित गर्ने व्यवस्था छ । त्यस व्यवस्थाअनुसार वडा नं. ३ का सुनिता […]

Continue Reading

काठमाडौंबासीको बालेन्द्रप्रति ठूलो विश्वास

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ जेठ मलाई काठमाडौँ महानगरवासीले मत दिएर र देशभरका नागरिकले शुभकामनाका साथ नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरुको मप्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिने छैन । काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिकासँग सहकार्य गरी सामूहिक अवधारणाका आधारमा अगाडि बढ्ने छौँ । शिक्षा र स्वास्थ्य मेरो पहिलो […]

Continue Reading

गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ जेठ  राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबार […]

Continue Reading

नाक, कान र घाँटी रोगका विशेषज्ञ चिकित्सकहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३  जेठ नाक, कान र घाँटी रोगका विशेषज्ञ चिकित्सकहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारी  शुक्रबार उद्घान गरेकी छन्। उद्घाटन सत्रमा राष्ट्रपति भण्डारीले विज्ञहरु सहभागी सम्मेलनबाट नाक, कान र घाँटी रोगको उपचारको क्षेत्रमा ज्ञानको अभिवृद्धि गर्ने बताइन्। उनले सम्मेलनमा हुने छलफलबाट नाक, कान तथा घाँटी […]

Continue Reading

प्रदेशसभा सदस्य गोसाईले गरे निर्माणाधीन वागीश्वरी कलेजको अवलोकन

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ जेठ बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले सोमबार वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन गरेको छ । उक्त भवन निर्माण कार्य भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को लागि बाग्मती प्रदेश सरकार, माननीय प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको ‘प्रदेश पूर्वाधार किवास साझेदारी कार्यक्रम–२०७८’ अन्तर्गतको शिक्षा बजेट शीर्षकबाट व्यहोर्ने गरी लगत इस्टिमेट रु. ४९ लाख ३० […]

Continue Reading

भक्तपुर नगरपालिकामा वितरण भयाे मेलम्चीको पानी

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ जेठ बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा खसेको छ । भक्तपुर नगरपालिकामा बिहीबारदेखि मेलम्चीको पानी वितरण गरेको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्याड्ढकीबाट भक्तपुर नपा वडा नं. १, २, ३, ४ र ५ वडामा मेलम्चीको खानेपानी वितरण थालेको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति […]

Continue Reading

श्रीलंकामा औषधि अभाव: धेरैलाई मृत्युको मुखमा पुर्‍याउन सक्ने चिकित्सकको चेतावनी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ जेठ अकल्पनीय आर्थिक संकट झेलिरहेको श्रीलंकामा बढ्दो औषधि अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पुर्‍याउन सक्ने  चेतावनी चिकित्सकले दिएका छन्। जीवनदायी आवश्यक औषधि अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन्। श्रीलंकाले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति आयातबाट गर्दै आएको भए पनि संकटका कारण विदेशी […]

Continue Reading

मानसिक समस्याका कारण, १७ लक्षण र १० बच्ने उपायहरु

धनलाल पाण्डे काठमाडाैं, ११ जेठ इतिहास: नेपालमा एकदमै कम अध्ययन तथा राज्यको लगानी नभएको विषय हो मानसिक स्वास्थ्य। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको मानसिक समस्या भएको तथ्य देखाएको छ। नेपालमा विसं १९६० भन्दा पहिले मानसिक समस्याको उपचारका लागि भारतको राँची, गोरखपुर र लखनउ जाने र कसैले वैकल्पिक विधिहरु जस्तैः […]

Continue Reading